News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार आइतबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। 

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ। शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो। 

आइतबार बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ। शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो। 

आइतबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.31133.91

EUR (European Euro)

1143.65144.30

GBP (UK Pound Sterling)

1167.00167.75

CHF (Swiss Franc)

1146.97147.63

AUD (Australian Dollar)

188.0888.47

CAD (Canadian Dollar)

197.4397.87

SGD (Singapore Dollar)

198.4898.93

JPY (Japanese Yen)

108.568.60

CNY (Chinese Yuan)

118.4518.53

SAR (Saudi Arabian Riyal)

135.5435.70

QAR (Qatari Riyal)

136.5636.73

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.3036.46

MYR (Malaysian Ringgit)

128.1328.26

KRW (South Korean Won)

1009.769.80

SEK (Swedish Kroner)

112.3012.36

DKK (Danish Kroner)

119.2619.34

HKD (Hong Kong Dollar)

117.0617.14

KWD (Kuwaity Dinar)

1433.47435.42

BHD (Bahrain Dinar)

1353.57355.16

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:२८
Weather Update