News Griha :: न्यूजगृह
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ। सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो। 

आज यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ। सोमबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको थियो।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा पुगेको छ। सोमबार खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री १६८ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो। 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा कायम रहेको छ।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.15133.75

EUR (European Euro)

1143.58144.23

GBP (UK Pound Sterling)

1167.96168.71

CHF (Swiss Franc)

1147.63148.30

AUD (Australian Dollar)

186.7887.17

CAD (Canadian Dollar)

198.3198.76

SGD (Singapore Dollar)

198.6999.14

JPY (Japanese Yen)

108.808.84

CNY (Chinese Yuan)

118.4218.50

SAR (Saudi Arabian Riyal)

135.5035.66

QAR (Qatari Riyal)

136.5136.68

THB (Thai Baht)

13.653.67

AED (UAE Dirham)

136.2636.42

MYR (Malaysian Ringgit)

128.1628.28

KRW (South Korean Won)

1009.869.91

SEK (Swedish Kroner)

112.4412.49

DKK (Danish Kroner)

119.2519.34

HKD (Hong Kong Dollar)

117.0217.09

KWD (Kuwaity Dinar)

1432.84434.79

BHD (Bahrain Dinar)

1353.16354.76

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०६:५३
Weather Update