News Griha :: न्यूजगृह
आज कुन देशको मुद्राको नेपाली मूल्य कति ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ। 

युरोको मूल्यमा भने फेरबदल छ। यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो। 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री १६८ रुपैयाँ ८६ पैसा तोकिएको छ। आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो। 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.15133.75

EUR (European Euro)

1143.74144.38

GBP (UK Pound Sterling)

1168.10168.86

CHF (Swiss Franc)

1147.65148.31

AUD (Australian Dollar)

186.8487.23

CAD (Canadian Dollar)

198.3498.78

SGD (Singapore Dollar)

198.6799.11

JPY (Japanese Yen)

108.808.84

CNY (Chinese Yuan)

118.4418.52

SAR (Saudi Arabian Riyal)

135.5035.66

QAR (Qatari Riyal)

136.5136.68

THB (Thai Baht)

13.663.68

AED (UAE Dirham)

136.2536.42

MYR (Malaysian Ringgit)

128.1828.31

KRW (South Korean Won)

1009.899.93

SEK (Swedish Kroner)

112.5012.56

DKK (Danish Kroner)

119.2719.35

HKD (Hong Kong Dollar)

117.0117.09

KWD (Kuwaity Dinar)

1432.78434.73

BHD (Bahrain Dinar)

1353.18354.77

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:००
Weather Update