News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]

काठमाडौं —नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोको मूल्यमा घटबढ भएको छैन। अर्थात् धेरैजसो विदेशी मुद्राको कारोबार आज पनि हिजोकै मूल्यमा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

Prabhu Bank

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेत दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७  पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।

सूची

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.98133.58

EUR (European Euro)

1144.10144.75

GBP (UK Pound Sterling)

1167.96168.72

CHF (Swiss Franc)

1147.27147.94

AUD (Australian Dollar)

187.5787.96

CAD (Canadian Dollar)

198.0698.50

SGD (Singapore Dollar)

198.6699.11

JPY (Japanese Yen)

108.788.82

CNY (Chinese Yuan)

118.3818.47

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4636.62

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.2136.38

MYR (Malaysian Ringgit)

128.0128.14

KRW (South Korean Won)

1009.859.89

SEK (Swedish Kroner)

112.5012.56

DKK (Danish Kroner)

119.3219.40

HKD (Hong Kong Dollar)

116.9917.06

KWD (Kuwaity Dinar)

1432.47434.42

BHD (Bahrain Dinar)

1352.71354.30

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:४५
Weather Update