News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर

काठमाडौं —  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो। बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा कायम थियो।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसामा झरेको छ। शुक्रबार युरो खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेकोमा बिहीबार खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो।

Prabhu Bank

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ। हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको थियो। बिहीबार भने पाउण्डको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो।

शुक्रबार रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार रियालको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.98133.58

EUR (European Euro)

1144.10144.75

GBP (UK Pound Sterling)

1167.96168.72

CHF (Swiss Franc)

1147.27147.94

AUD (Australian Dollar)

187.5787.96

CAD (Canadian Dollar)

198.0698.50

SGD (Singapore Dollar)

198.6699.11

JPY (Japanese Yen)

108.788.82

CNY (Chinese Yuan)

118.3818.47

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4636.62

THB (Thai Baht)

13.633.64

AED (UAE Dirham)

136.2136.38

MYR (Malaysian Ringgit)

128.0128.14

KRW (South Korean Won)

1009.859.89

SEK (Swedish Kroner)

112.5012.56

DKK (Danish Kroner)

119.3219.40

HKD (Hong Kong Dollar)

116.9917.06

KWD (Kuwaity Dinar)

1432.47434.42

BHD (Bahrain Dinar)

1352.71354.30

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:५४
Weather Update