News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्यो [सूचीसहित]

काठमाडौं—  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ। बुधबार खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको थियो।

Prabhu Bank

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ। बुधबार खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको थियो।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ। बुधबार रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको थियो। 

सूची:

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.80133.40

EUR (European Euro)

1144.26144.91

GBP (UK Pound Sterling)

1168.63169.39

CHF (Swiss Franc)

1146.99147.66

AUD (Australian Dollar)

187.9388.32

CAD (Canadian Dollar)

197.9398.37

SGD (Singapore Dollar)

198.7899.23

JPY (Japanese Yen)

108.758.79

CNY (Chinese Yuan)

118.3618.44

SAR (Saudi Arabian Riyal)

135.4035.56

QAR (Qatari Riyal)

136.4136.57

THB (Thai Baht)

13.653.67

AED (UAE Dirham)

136.1636.33

MYR (Malaysian Ringgit)

127.9728.10

KRW (South Korean Won)

1009.839.87

SEK (Swedish Kroner)

112.6012.66

DKK (Danish Kroner)

119.3419.43

HKD (Hong Kong Dollar)

116.9617.03

KWD (Kuwaity Dinar)

1432.00433.95

BHD (Bahrain Dinar)

1352.26353.86

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:३०
Weather Update