प्रतिबन्धित ‘रेड बुल’ नेपाली बजारमा फेरि आउँदै, चलखेलको आशंका बिहीबार, चैत १६, २०७९

मिटरब्याजीको पीडामा मधेसवादी दल किन मौन ? बुधबार, चैत १५, २०७९ यसअघि पनि तराईबाट उखु किसान काठमाडौं आएर माइतीघरमा आन्दोलन गरे । उखु मिलले करोडौँ रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उनीहरूले दुई/दुई पटक चिसो महिनामा माइतीघरमा धर्ना दिए । हरेक सञ्चारमाध्यममा उखु किसानको पीडा समाचारको मुख्य हेडलाइन बने । त्यसबेला पनि मधेस केन्द्रित दल चुइक्क बोलेनन् । मधेस केन्द्रित पार्टी मात्र...

कालो धनलाई वैध बनाउने ‘नियोजित’ खेलमा सरकार मंगलबार, चैत १४, २०७९ उच्चस्तरीय सरकारी कर्मचारी, नीतिगत निर्णय लिने राजनीतिक दलका नेताहरू, उनीहरूकै अघिपछि गर्ने विचौलिया, दलालहरू, कर छलि गरेका व्यापारीहरू, भन्सार छलि गर्ने व्यापारीहरू, तस्करीबाट सम्पत्ति कमाउनेहरूसँग बैंकको ‘भल्ट’मा राखिएको भन्दा बढि पैसा घर घरमै थुप्रेको छ ।

वर्षामा आउने छैन मेलम्ची मंगलबार, चैत १४, २०७९ अहिले वितरण भइरहेको पानी रोकिएपछि वर्षायाममा बागमती नदीको पानीलाई नै प्रशोधन गरेर काठमाडौंवासीलाई वितरण गर्ने मेलम्ची खानेपानी आयोजनाको योजना छ । तर बागमती नदीबाट वितरण गरिने पानी अपुग हुने विज्ञहरुले औँल्याउँदै आएका छन् ।

सपनाको उदय, अवसान र पुनरुत्पत्ति शनिबार, चैत ११, २०७९ काठमाडौं सपना देख्नेहरूको शहर हो । सपना देख्नेहरू यही बाटो हुँदै कहाँ कहाँसम्म पुग्छन् । कति सपनाहरू यही शहरमा रोकिन्छन् त कति सपनाहरू यतै सकिन्छन् र शहर छाडेर बाहिरिन्छन् । नयाँ–नयाँ सपनाहरू उदाइरहेकै छन् । कति सपनाहरूको अवसान भइसकेको छ ।

दलित समुदायले गुमायो मात्रै, केही पाएन शुक्रबार, चैत १०, २०७९ हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा दतिल समुदायको योगदान छ । २००७ सालमा भएको प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनमा दलित समुदायले त्याग गरे । माओवादी द्वन्द्वको समयमा पनि दलित समुदायले कैयन सदस्यहरूलाई गुमाउनुपर्यो । हरेक पटक दलित समुदायले गुमायो मात्रै, केही पाएन ?

घोडेजात्रा : पर्व कि रवाफ ? मंगलबार, चैत ७, २०७९ पाहाँ चः ह्रेको दिन सोमबार बिहानै (लुकेको महादेव) लुकुमहा द्यःको पूजा गरिएको हो । सोमबारै बिहान भीमसेनथान, मरु, कोहिची, हुमद लगायतका पुराना नेवार वस्तीमा १२ वर्षसम्मका कन्या केटीहरुको पूजा गरिएको छ । मह्र्रजा नकु भनेर १२ वर्षसम्मका कन्या केटीहरुलाई टोल टोलमा राखेर भात, मासु, मिठाई, चकलेट समेत खुवाई पूजा गर्ने...

मानिस ‘वर्क डिप्रेशन’मा कसरी पर्छन् ? सोमबार, चैत ६, २०७९ आर्थिक अवस्था कमजोर भएका कारण, काम गर्दै पढ्नुपर्ने बाध्यताले साथ छोडेन । कामकै सिलसिलामा पुजा, एक सहकारीमा ठोक्किन् । अब पुजाले बिहान कलेज, दिउँसो सहकारी धाउनुपर्यो । कलेज नगए सपना छुट्ने, सहकारी नगए काठमाडौं छुट्ने । यी दुई धारलाई सँगसँगै लिएर अगाडि बढिरहेकी थिइन्, पुजा । सहकारीबाट सुरुसुरुमा राम्रै प्रतिक्रिया...

पीडकलाई माला, पीडितलाई भाला आइतबार, चैत ५, २०७९ पूर्णविक्रम शाह उर्फ पल एकवर्षपछि १५ फागुनमा थुनामुक्त भए । नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोपमा पलविरुद्ध एक वर्षअघि जिल्ला प्रहरी कार्यालय तनहुँ र पूर्वी नवलपरासीमा उजूरीपरेको थियो । तनहुँ जिल्ला अदालतले उनलाई सफाई दिए पनि पूर्वी नवलपरासी अदालतले भने बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैदठहर गर्यो । तर...

बजेट नभए हिमाल सफा हुन्छन् ? आइतबार, चैत ५, २०७९ सेनाको नेतृत्वमा अभियानमा पर्यटन र वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ । एसपीसीसी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय...

प्रदूषण बढ्दो, व्यवस्थापन फितलो शनिबार, चैत ४, २०७९ १३६ वटा क्रियाकलापहरु उल्लेख गरिएको कार्यसमितिका अधिकांश कार्यहरु पूरा भएका छैनन् भने कतिपय कार्य सुरु समेत भएको छैन । कतिपय कार्यसमितिका कामहरु एक वर्षभित्र, कुनै दुई वर्षभित्र, तीन वर्ष र पाँच वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्ने छ ।

व्यापारिक केन्द्र बन्यो सेल्फिडाँडा शुक्रबार, चैत ३, २०७९ जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको...

यस्तो नि हुन्छ ? शुक्रबार, चैत ३, २०७९ सरकारी सोसियल ह्याण्डलहरुमा गोजीका मान्छे प्रवेश गराएर निजी बनाउने चलन रोकिएको छैन । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट बाहिरिँदा होस् या पूर्वसभामुख ओनसरी घती पदबाट बाहिरिँदा ! उनीहरु सरकारी सोसियल मिडियाका ह्याण्डलहरु आफ्नो बिर्ता जस्तै सम्झिन्छन् ।