News Griha :: न्यूजगृह
उपनिर्वाचनः यस्तो छ तनहुँ १, चितवन २ र बारा २ को गणितीय हिसाब
उपनिर्वाचनः यस्तो छ तनहुँ १, चितवन २ र बारा २ को गणितीय हिसाब बारा २, चितवन २ र तनहुँ १ मा आयोगले वैशाख १० गते निर्वाचन गर्न गइरहेको छ ।
रविले चुनाव जित्छन्
रविले चुनाव जित्छन् ‘यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो राहदानी प्रकरणबारे पत्रकारहरुसँग तितो पोख्दै भने । 
सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँः अदालतमा मुद्दाको चाङ
सार्वजनिक संस्थानमा नेताका सम्धीदेखि चाकरसम्मको रजाइँः अदालतमा मुद्दाको चाङ ३ चैतमा बसेको सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको हो।
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण
सहकारी सञ्चालकको बदमासी: बिना धितो आफ्नै नाममा १५ करोड ऋण ठुलो पुँजी भएका सहकारीहरू सबैभन्दा समस्यामा छन् । अति न्यून तरलता राखेर कर्जा प्रवाह गर्दा ती सहकारीहरू अहिले समस्यामा छन् । जसले गर्दा सहकारीहरूले बचतकर्ताको पैसा फिर्ता गर्न सकिरहेका छैनन् । र, बचतकर्ताको भौतिक आक्रमणमा परिने डरले यस्ता सहकारीका सञ्चालकहरू भाग्दै हिँडेका छन् ।
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी? 
नेपालमा जहाज दुर्घटना : मानवीय त्रुटी कि यान्त्रिक गढबढी?  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ माघमा भएको यति एअरको जहाज दुर्घटना ५८ औं हो । नेपालमा प्राधिकरणका अनुसार दुई वटा इन्जिन भएका ४९ र सिंगल इन्जिन भएका ८ वटा जहाज दुर्घटनमा परेका छन् । नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको नाइन–एन एएडी...
अन्योलमा ट्रम्पको राजनीतिक भविष्य
अन्योलमा ट्रम्पको राजनीतिक भविष्य अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक आपराधिक मामिलालाई लिएर अभियोग लगाइएको छ । यदि अभियोग साबित भएमा उनी जेल समेत जान सक्छन् । सन् २०२४ को राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन लागेका ट्रम्पको राजनीतिक ‘करिअर’मा के कस्तो असर पर्छ, त्यसबारेमा चर्चा गरेका छौं ।
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग
‘तस्करी’ को सुनले पूरा गर्छ बजारको माग भन्सार विभागकाअनुसार, ‘५० ग्राम सुन, ५ सय ग्राम चाँदी र १० लाखसम्मको बहुमुल्य धातु मिश्रित गहना यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु’ हुन् । यही नियम टेकेर ‘तस्कर’ ले नेपालमा सुन भित्राउँदै आएका छन् ।
‘लेडी ड्र्यागन', जो पुरुष रेस्लरसँग भिड्छिन्
‘लेडी ड्र्यागन', जो पुरुष रेस्लरसँग भिड्छिन् आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन्– जो पुरुषसँगै खेल्छिन्। उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छिन्। खोटाङको दिक्तेलमा जन्मेकी ‘लेडी ड्र्यागन’ स्वेदशमा मात्र सीमित छैनन्, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छिन्।
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाका धेरै गाउँमा सडक पुगेका थिएनन् ।
नवनियुक्त अर्थमन्त्री नीतिः स्रोत खुलाउन नपर्ने, सम्पत्तिको स्वघोषणा गरे पुग्ने
नवनियुक्त अर्थमन्त्री नीतिः स्रोत खुलाउन नपर्ने, सम्पत्तिको स्वघोषणा गरे पुग्ने बुझिएअनुसार अर्थ मन्त्रालयका उच्च कर्मचारीले सम्पत्तिको स्वघोषणाको आह्वान गर्ने गरि बन्न लागेको नीतिसंग सम्बन्धित दस्तावेजहरू तयार पारिसकेका छन् । बैंकमा सञ्चित धनभन्दा ठुलो आकारको धनराशी विभिन्न व्यक्तिको घर घरमा थुप्रिँदै जाँदा देशले अहिलेको आर्थिक संकटसँग जुध्न परेको कुराबाट अहिलेका अर्थमन्त्री महत बेखबर छैनन् ।
‘फ्रुट जुस’ : अमृत होइन्, मिठो विष
‘फ्रुट जुस’ : अमृत होइन्, मिठो विष बजारमा लोभलाग्दो व्यापार गरिरहेका पेय पदार्थले उपभोक्ताको स्वास्थ्यमा भने डरलाग्दो खेलवाड गरिरहेको विज्ञहरू बताउँछन् । 
प्रचण्ड सरकारः दलितका लागि छैन मन्त्रिपरिषद्‍मा ठाउँ
प्रचण्ड सरकारः दलितका लागि छैन मन्त्रिपरिषद्‍मा ठाउँ ३ महिनाको अन्तरालमा सातौं पटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व भएन । कुनै पनि दलले दलित समुदायका सांसदलाई मन्त्री बनाउने उत्सुक्ता देखाएनन् । 
Weather Update