कोठी नं ६८: सञ्चालक पक्राउ बुधबार, चैत २९, २०७९

गठबन्धन उपनिर्वाचनमा केन्द्रित हुँदा मन्त्रिपरिषद्ले पाएन पूर्णता बुधबार, चैत २९, २०७९ मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित बनेका छन् । विशेष गरी कानुन निर्माणको महत्त्वपूर्ण भूमिका रहेको कानुन मन्त्रालय र नागरिकता स्वास्थ्यसँग सरोकार राख्ने स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन सकेको छैन ।

कस्तो बन्दैछ 'मिनी संसद्' मानिने विषयगत समिति ? सोमबार, चैत २७, २०७९ 'मिनी संसद्' मानिने प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समिति मंगलबार वा बुधबारसम्म गठन गर्ने तयारी छ । सोहीअनुसार कुन समितिमा कुन दलका कति सांसदले प्रतिनिधित्व गर्ने संख्या पनि तोकिएको छ ।

घुस मागेको अडिओ प्रकरणले संसदमा तरंग, सांसदहरू भन्छन्– स्वास्थ्यमन्त्रीको भाउ दुई करोड, मालदार मन्त्रीहरूको कति ? सोमबार, चैत २७, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ प्रकरणले सोमबार बसेको संघीय संसदमा तरंग ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उक्त अडिओ प्रकरणबारे प्रश्न उठाए । उनीहरूले छानबिन गर्न माग गरेका छन् ।

छ्या रविको ‘कोर टीम’ सोमबार, चैत २७, २०७९ बोल्ने कला, राजनीतिक शक्ति र पहुँचको भरमै रविले विभिन्न उन्मुक्ति पाउँदै आएका छन् । चाहे त्यो आत्महत्या दुरुत्साहन मुद्दा होस् या दोहोरो राहदानी प्रकरणमा किन नहोस् । विवादीत व्यवसायी प्रसाईंसँग पैसा मागेको पछिल्लो अडिओ काण्डमा पनि रवि कुनै न कुनै हिसाबबाट आरोपमुक्त हुने नै छन् । कारण, यसमा उनको सोझै...

सीजी संलग्न अवैधानिक संरचनाका कारण बखुण्डोलका ३ घर पूर्ण रूपमा भासिए, दर्जन बढी घर जोखिममा आइतबार, चैत २६, २०७९ हालसम्म समिट अपार्टमेन्टले खनेकै खाल्डोका कारण तीन घर पूर्ण रूपमा भत्किएका छन् भने आसपासका ५ वटा घर चर्किएका छन् । जमिन लच्किँदा १५ भन्दा बढी घरहरू जोखिममा परेका छन् ।

‘चिल गाडी कैले आउन्या ओ’ आइतबार, चैत २६, २०७९ विसं २०४२ देखि निर्माण सुरु भएको यस सुनथराली विमानस्थल विसं २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा केटाकेटीले खेल्ने ठाउँ, विभिन्न निकायले कार्यक्रम आयोजना गर्ने थलो बनेको छ ।

स्थानअनुसार फरक प्रकृतिका उजुरी आउँछन् न्यायिक समितिमा शनिबार, चैत २५, २०७९ काठमाडौँ महानगरपालिकामा घर बहालका उजुरी बढी आउने गरेका छन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् ।

‘क्रिप्टोकरेन्सी’को अरबौँ लगानी जोखिममा, आफै फसिने डरले उजुरी गर्दैनन् पीडित शनिबार, चैत २५, २०७९ ‘दैनिक रूपमा लगानीको तेब्बर रिटर्न पाउने लोभमा घरजग्गासमेत विक्रीवितरण गरेर सर्वसाधारणहरूले लगानी गरेका छन् । तर, नेपालको कानुनले क्रिप्टोमा गरिएको लगानीलाई अवैधानिक करार गरेको कारण लगानी डुब्दा पनि कानुनी उल्झनमा पर्ने भएपछि उजुरी गर्दैनन्,’ साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक नवीन अर्याल भन्छन्, ‘यस्तो खालको उजुरी निकै कम मात्र ब्यूरोमा आउँछन्...

आमाप्रति राज्यको विभेद किन ? शुक्रबार, चैत २४, २०७९ सरकारले एकल आमाका सन्तानले मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएपछि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । मावलीको नाममा जन्मदर्ता गर्ने भनिएपछि त्यस शब्दविरुद्ध सामाजिक सञ्जालमा बहस हुन थालेको हो । एकल आमाको सन्तानले मावलीको थरबाट जन्मदर्ता गरे पनि बाबु पत्ता लागेपछि उसैको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने बाध्यताले आमाको अस्तित्वलाई पूर्ण...

ठूला उद्योगले नै तिर्दैनन् विद्युत् महसुल, ३७ अर्ब बढी बक्यौता उठ्न बाँकी बिहीबार, चैत २३, २०७९ महसुल नतिर्ने उद्योगका लाइन काट्ने हो भने नेपालका आधाभन्दा बढी बन्द हुन्छन् । त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । सरकारले नीतिगत रूपमै यस विषयलाई सम्बोधन गर्नुपर्ने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले सार्वजनिक गरेको कालोसूचीमा समावेश नाम र उनीहरूले तिर्न बाँकी महसुल हेर्दा त्यसमा नेपालका ठूला उद्योगीको नाम समावेश छैन ।

मान्द्रा बुनेरै जीविकोपार्जन बुधबार, चैत २२, २०७९ यो बेला भकारी बनाउन मान्द्राको माग अत्यधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्ने शेर्पा बताउँछन् ।

भ्रूणको जापान यात्रा बुधबार, चैत २२, २०७९ नाटकका लेखक तथा अभिनेतासमेत रहेका केदारनाथ पौडेलले एउटा भ्रूणको कथालाई मञ्चमा ल्याएका छन् । पोखराको गन्धर्भ नाटकघर सँगै काठमाडौंको मण्डला थिएटरमा मञ्चन भई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको नाटक ‘इम्ब्रोइनिक’ अब जापानमा मञ्चन हुँदैछ अर्थात् भ्रूणले विदेश यात्रा गर्दैछ ।