
भयावह बन्दै सहकारीको ठगी, सर्वसाधारणको अर्बौं बचत जोखिममा बिहीबार, फागुन ३, २०८० सहकारी विभागका अनुसार देशभरका सहकारीमा गरेर करिब ७५ लाख बचतकर्ता छन्। सहकारी संस्थामा भएको हिनामिनाका घटनाहरु सार्वजनिक भइरहँदा देशभरकै बचतकर्तामा संशय उत्पन्न भएको छ। प्रहरीका अनुसार सहकारीहरुले ठगेको भन्दै सबैभन्दा बढी उजुरी काठमाडौं उपत्यकामा परेका छन्। काठमाडौं उपत्यकामा २५ वटा सहकारीविरुद्ध ठगीको उजुरी परेको छ। उपत्यकाका २५ वटा सहकारीले १...

कांग्रेस महासमिति बैठकअघि किन आयो प्रधानमन्त्रीको अडिट रिपोर्ट? बुधबार, फागुन २, २०८० कांग्रेस महासमिति बैठक पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासोको विषय बनेको छ । सत्ता गठबन्धनको भविष्यमाथि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न उठाइसकेका छन् भने कांग्रेससँगको सहयात्रालाई विश्राम दिने मनसाय उनले प्रकट पनि गरिसकेका छन् । त्यसैले पनि कांग्रेस महासमिति बैठक सबैका लागि चासोको विषय बनेको छ । ...

रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान, कारोबारको विवरण पठाउन बैंकहरुलाई पत्र बुधबार, फागुन २, २०८० सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान थालेको छ । विभागले रविसँगै ग्यालेक्सी फोर–के टेलिभिजन सञ्चालन गरेका जितेन्द्र बाबु राई (जीबी राई)माथि पनि अनुसन्धान थालेको हो ।

कुखुराले धानेको छविलालको जीवन बुधबार, फागुन २, २०८० विगत सम्झँदै भने, ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ। आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने काममा लागेँ।’

जसको प्रेमका लागि श्रीमान् छाडिन उनैले गरे पर्मिलाको हत्या मंगलबार, फागुन १, २०८० प्रहरीले पर्मिलाको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायो। सीसीटीभी फुटेजको अध्ययन गर्दा शव फेला पर्नुभन्दा अघिल्लो दिन (माघ २६ गते, साँझ) तिर एउटा पुरुषसँग पर्मिला उक्त होटल प्रवेश गरेको देखियो। सीसीटीभी फुटेजमा देखिएको हुलियाअनुसार अनुसन्धान गर्दा पर्मिलासँगै होटलमा प्रवेश गरेका पुरुष उनै कुमार भएको पत्ता लाग्यो। प्रहरीसँगको बयानमा कुमारले पर्मिलाको...

पेचिलो बन्दै अरुण चौधरीको रिहाइ, गृहमन्त्री नै रुष्ट सोमबार, माघ २९, २०८० बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार रिहा भएको घटना पेचिलो बन्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माघ १८ गते काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेशअनुसार गत बुधबार छुटेका थिए ।

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति? सोमबार, माघ २९, २०८० फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन्...

अख्तियारका प्रमुख आयुक्त राईले उठाए गम्भीर सवाल आइतबार, माघ २८, २०८० आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोगका प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात् हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्ने, घुस लेनदेन गर्ने, गैर कानुनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू...

गृहमन्त्रीको गुनासो— विमानस्थल अध्यागमनमा जाने कर्मचारी पाइँदैन आइतबार, माघ २८, २०८० ‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाडमछाड हुन्थ्यो’, उनले भने, ‘गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’ उनले अहिले अध्यागमन अटो मेसनमा गएको पनि बताए ।

हिमाल आरोहीले अब दिसासमेत बोकेर ल्याउनुपर्ने आइतबार, माघ २८, २०८० आरोहीहरूले अब विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् ।आरोहीहरूले त्यहाँ गरेको दिसा बोकेर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाइका लागि यस्तो निर्णय गरेको हो ।

प्रभु बैंकका एक कर्मचारीले गरे बचतकर्ताको एक करोड बढी रकम हिनामिना शनिबार, माघ २७, २०८० शाखा प्रबन्धक डम्बर गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडीबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरूको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाइएको छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैंकको कर्मचारीबाट...

प्रेम दिवसको नाममा विसङ्गति शनिबार, माघ २७, २०८० विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्डर अन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रुअरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान पर्वका रुपमा स्विकार्न थालेका छन् ।