News Griha :: न्यूजगृह
सहकारी ठगीको अपराध: ढल्नै लागेको हो अर्थतन्त्रको तेस्रो खम्बा? 
सहकारी ठगीको अपराध: ढल्नै लागेको हो अर्थतन्त्रको तेस्रो खम्बा?  पछिल्लो समय केही सहकारीहरुमा देखिएको समस्याले बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ। जसकारण अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिएको सहकारी अभियान नै तहनहस हुने जोखिम बढेको विज्ञहरुको चिन्ता छ। अर्थविद् गोविन्द नेपाल केही ठूला सहकारीहरुले गरेको बदमासीका कारण अहिले समग्र सहकारी क्षेत्र नै भताभुंग हुने अवस्थामा पुगेको बताउँछन्। सहकारी क्षेत्र...
मूर्ति विसर्जन गर्दा किन हुन्छ जहिल्यै झडप?
मूर्ति विसर्जन गर्दा किन हुन्छ जहिल्यै झडप? रौतहटमा विवाद साम्य हुने अवस्थातर्फ गइरहेका बेला सोमबार दिउँसो वीरगञ्जमा भने हिन्दुवादीका नाममा एक समूहले प्रदर्शन गर्‍यो। रौतहटमा मुर्ति विसर्जनमा अवरोध भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुले वीरगञ्जमा पसल बन्द गराउनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोडसमेत गरे। मुस्लिम समुदायले प्रतिकारको तयारी गर्न थालेपछि वीरगञ्जमा पनि झडपको स्थिति सिर्जना भएको थियो। तर स्थानीय...
बहुराष्ट्रिय सैन्य अभ्यास आजदेखि पाँचखालमा सुरु, १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता
बहुराष्ट्रिय सैन्य अभ्यास आजदेखि पाँचखालमा सुरु, १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पदबाट बर्खास्त
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पदबाट बर्खास्त सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति (पीआर) लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
विधान अधिवेशन गरेर के पायो माओवादीले?   
विधान अधिवेशन गरेर के पायो माओवादीले?    विधान अधिवेशन अगाडि माओवादी नेताहरु जुन आत्मविश्वासका साथ प्रस्तुत हुने गरेका थिए, त्यो अवस्था अधिवेशन सकिएपछि छैन। किनकि ऐतिहासिक भनिएको विधान अधिवेशन पनि कर्मकाण्ड पूरा गर्नमै सीमिति रह्यो। विधान अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका माओवादीका १ जना केन्द्रीय सदस्य भन्छन्, ‘विधान अधिवेशनले साँच्चिकै केही गर्ला भन्ने विश्वास थियो। परिणामका हिसाबले...
बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने, व्यवस्थापनको जिम्मा नगरपालिकालाई
बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने, व्यवस्थापनको जिम्मा नगरपालिकालाई गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट बरामद बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकालेको हो। 
विदेशको मोह भङ्ग भएपछि कुलेखानीको किनारमा पुगेका बालकृष्ण
विदेशको मोह भङ्ग भएपछि कुलेखानीको किनारमा पुगेका बालकृष्ण योजना त अझै बृहत् छ उनको। कुलेखानीको किनारमा जस्तै देशका अन्य कुनाहरुमा पनि पुगेर पर्यटकको सेवा गर्न चाहन्छन्। नयाँ–नयाँ गन्तव्यहरुमा पर्यटकलाई सुविधा दिने सपना छ उनको। कोभिडपछि छाएको आर्थिक मन्दीले भने केही असर पारेको छ। तर उनी मन्दीलाई कारण बनाएर ‘सुस्त’ हुने पक्षमा छैनन्। ‘मन्दी त आउँछ, जान्छ। काम गर्न...
काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’ मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय...
बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्ने जाँचबुझ आयोगको निष्कर्ष
बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्ने जाँचबुझ आयोगको निष्कर्ष ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले शुकबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ ।
बालकुमारी घटना जाँचबुझ आयोगले ४४ दिनमा प्रतिवेदन बुझायो
बालकुमारी घटना जाँचबुझ आयोगले ४४ दिनमा प्रतिवेदन बुझायो आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको हो ।
ललिता निवास जग्गाको ९३ वर्षे कहानी– कसले, कसरी, कहिले–कहिले गरे भ्रष्टाचार?
ललिता निवास जग्गाको ९३ वर्षे कहानी– कसले, कसरी, कहिले–कहिले गरे भ्रष्टाचार? १९९३ सालमा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले राजा त्रिभुवनसँग मागेर बालुवाटार क्षेत्रको २९९ रोपनी ९ आना २ पैसा जग्गा आफ्नो नाममा कायम गरेका थिए। तत्कालीन अवस्थामा केही गुठी नाममा रहेको र केही किसानलेसमेत जोत–भोग गर्दै आएको जग्गा भीम शमशेरको नाममा आएपछि पर्खाल लगाएर घेरिएको थियो। जग्गा घेरिएको पर्खालमा ‘ललिता देवी’ भनेर...
ललिता निवासको १ सय ३६ रोपनी जग्गा सरकारको नाममै कायम
ललिता निवासको १ सय ३६ रोपनी जग्गा सरकारको नाममै कायम विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुनेगरि फैसला गरेको हो ।
Weather Update