News Griha :: न्यूजगृह
सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गरेको भन्दै अख्तियारले २४९ जनाविरुद्ध दायर गर्‍यो मुद्दा
सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गरेको भन्दै अख्तियारले २४९ जनाविरुद्ध दायर गर्‍यो मुद्दा ७ बिघा सार्वजनिक जग्गा हिनामिना अभियोगमा नगर विकास समितिका तत्कालीन अध्यक्षसहित १३५ विरुद्ध बिगो, कैद र जरिवाना मागदाबीभूमिहीनको आवरणमा जग्गा हत्याउन नगर विकास समितिका पदाधिकारी र कर्मचारीसँग पहुँचवालाको सेटिङ
के विनोद चौधरी फरार भएका हुन्? 
के विनोद चौधरी फरार भएका हुन्?  बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीमाथि प्रहरी अनुसन्धान केन्द्रित भएको छ । विनोदका भाइ अरुणसहित तीनजना पक्राउपछि प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयरका शेयर सदस्यमाथि सोधपुछ र बयान थालेको हो । च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता शेयर...
ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष जोशीको घरमा प्रहरी छापा, सहकारीको हार्डड्राइभ बरामद
ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष जोशीको घरमा प्रहरी छापा, सहकारीको हार्डड्राइभ बरामद पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको...
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ । संवैधानिक इजलासले बुधबार तत्कालीन मन्त्रिपरिषद्ले २०७८ वैशाख १३ गते गरेको ३ सय ४३ बिघा जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए...
नागढुंगा सुरुङमार्गको निर्माणमा १४ अर्ब ७० करोड बढी खर्च, भौतिक प्रगति ७० प्रतिशत  
नागढुंगा सुरुङमार्गको निर्माणमा १४ अर्ब ७० करोड बढी खर्च, भौतिक प्रगति ७० प्रतिशत   नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति भने ७०.३४ प्रतिशत मात्र पुगेको छ । उक्त २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गका लागि हालसम्म ९८.८० प्रतिशत अर्थात् २...
इच्छाराज दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला
इच्छाराज दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला विशेष अदालतले सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङ दम्पतीसहित ६ जनाको सबै सम्पत्ति जफत गर्नुपर्ने फैसला गरेको छ ।सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो । 
सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना
सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना सहकारी ठगी प्रकरणमा जोडिएका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई अदालतले १ वर्ष ६ महिना कैद सजायसँगै उनीबाट २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला विशेष अदालतले गरेको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेपछि ठगी आरोपमा पक्राउ परेका सिभिलका पूर्वअध्यक्ष तामाङ र अध्यक्ष श्रेष्ठ...
स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत
स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरूको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीन सय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महसुस...
अबको प्रधानमन्त्री माधवकुमार नेपाल !
अबको प्रधानमन्त्री माधवकुमार नेपाल ! गत वर्षको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन अवस्थामा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित आठ दलको गठबन्धन बनेको थियो । त्यसपछिको गठबन्धनमा रहेका दलहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति बन्यो ।
२६ वर्षीय युवकले १५ वर्षीया किशोरीलाई भगाएपछि...
२६ वर्षीय युवकले १५ वर्षीया किशोरीलाई भगाएपछि... नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वत: रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि...
विमानस्थल कुटपिट प्रतिवेदन : प्रहरी नेतृत्वकै कमजोरी, यस्ता छन् छानबिन समितिका १० बुँदे सुझाव
विमानस्थल कुटपिट प्रतिवेदन : प्रहरी नेतृत्वकै कमजोरी, यस्ता छन् छानबिन समितिका १० बुँदे सुझाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट घटनामा गृह मन्त्रालयको छानबिनले प्रहरीको नेतृत्व तहकै कमजोरी ठहर गरेको छ । माघ १२ गते दिउँसो १२ बजे विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच कुटपिट भएको थियो । त्यस घटनाबारे बुझ्न गएका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालमाथि सीसीक्यामेरा नियन्त्रण कक्षमा पनि हातपात भएको...
चौधरी घरानाको कब्जामा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा, अरुण भन्छन्– ‘नियमविपरीत भए फिर्ता गर्छु’
चौधरी घरानाको कब्जामा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा, अरुण भन्छन्– ‘नियमविपरीत भए फिर्ता गर्छु’ बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण थापालाई नियन्त्रणमा लिएर अदालतबाट...
Weather Update