प्रतिष्ठा जोगाउनुपर्ने चुनावका लागि कांग्रेस एमालेलाई उम्मेदवार छान्नै महाभारत!बिहीबार, फागुन १७, २०८०

सङ्कटमा वैद्यखाना: औषधि उत्पादन र व्यापार दुवै घट्यो, ‘फिक्स डिपोजिट’ झिकेर कर्मचारीलाई तलब बिहीबार, फागुन १७, २०८० देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि सङ्कटमा परेको छ । २०५२ सालदेखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो। तर अहिले औषधि उत्पादन र...

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान बिहीबार, फागुन १७, २०८० भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ। महानगरपालिकाले रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि...

प्रचण्डले बुहारीलाई सहइञ्चार्ज बनाएपछि माओवादीमा खैलाबैला बुधबार, फागुन १६, २०८० प्रचण्डको कार्य विभाजनको प्रस्तावविरुद्ध उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले मंगलबार नै फरक मत राखेका थिए। कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा विधि विपरीत, आफ्नो अनुकूलता हेरिएको भन्दै शर्माले लिखित असहमति राखेका थिए। नेता शर्माले प्रचण्डको प्रस्ताव केही नेतालाई राजनीतिक रुपबाट विस्थापित र अपमानित...

विदेशमा मृत्यु भएका नेपाली कामदारलाई राज्यले के दिन्छ? बुधबार, फागुन १६, २०८० मुलुकभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको सङ्ख्यामा समेत कमी छैन। तर नेपाली युवाहरू जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न त सकुशल स्वदेश फिर्ता हुन्छन्। परदेशमा काम गर्दा...

फेरिँदै सत्ता समीकरण, देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष मंगलबार, फागुन १५, २०८० यस्तो अवस्थामा कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको नेतृत्वमा पुग्ने सम्भावना आफ्नै सभापतिको राजनीतिक उद्देश्यका कारण पनि क्षीण बन्दै गएको देखिन्छ। कदाचित देउवा नै प्रधानमन्त्री बने भने सरकारको दोस्रो वरियतासहित महत्वपूर्ण मन्त्रालयमा चित्त बुझाउन सिटौला वाध्य हुने अवस्था नआउला भन्न सकिँदैन।

चितवनमा पूर्वयुवराज पारसले विद्यार्थी बोकेको बसलाई पेस्तोल ताकेका हुन्?, प्रहरी के भन्छ? मंगलबार, फागुन १५, २०८० पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ।

संसद् भवनमा प्रदर्शनकारी छिर्दा धन्न गोली चलेन! मंगलबार, फागुन १५, २०८० विभिन्न जिम्मेवारीका गरी झन्डै १५० भन्दा बढी प्रहरी (सुरक्षा)कर्मी परिचालित हुने संसद् भवनमा सोमबार दिउँसो भने अनपेक्षित घटना भयो। प्रतिनिधि सभाको बैठक सकिएर सांसदहरु बाहिरिरहेका बेला, दिउँसो करिब २ बजेतिर पश्चिम गेटबाट महिलाहरुको बाहुल्यता रहेको एउटा समूह एक्कासी संसद् भवन भित्र छिर्यो। उनीहरु संसद् भवनको आगन (पानीको फोहोरा भएको ठाउँ)...

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मा कानुन र ऊर्जामन्त्रीलाई सोमबार, फागुन १४, २०८० सरकारले बालकुमारी घटनामा दुई युवाको ज्यान जानेगरि भएको घटनाको प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र प्रतिवेदनको अध्ययन गरि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी दिएको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी...
सरकारले टेरपुच्छर लाउँदैन सभामुखको रुलिङ सोमबार, फागुन १४, २०८० २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखको एउटै गुनासो हुने गरेको छ- सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे। सभामुखमाथि प्रतिपक्षतिर ढल्केको आरोप थियो भने संसद्लाई टेरपुच्छर नलाएको भनेर प्रधानमन्त्री आलोचित...

वैवाहिक बलात्कार घटनाका आरोपितलाई आरजु र रक्षामन्त्रीको संरक्षण! सोमबार, फागुन १४, २०८० विभिन्न मागहरू राख्दै धर्ना बसिरहेका धादिङका लेखनाथ पौडेल वर्तमान सरकारसँग मात्रै नभई विगतमा सरकार चलाउनेहरूसँग पनि आक्रोशित छन्। अहिलेसम्म सत्ता चलाएका कसैले पनि जनताको पक्षमा रहेर काम गर्न नसकेको उनको आरोप छ। वर्तमान सरकारको झन उनी आलोचना गरेर थाकेनन्। उनले भने, ‘यो सरकार जनताको सरकार होइन, सरकारले जनताको पक्षमा काम...

झापाको बालुवाटार जग्गा हिनामिना प्रकरण: माओवादी नेता पुरीसहित १८७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, फागुन १३, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा १८७ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत गरी १८७ जनाविरुद्ध स्ववासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ...

दरबारमा पाण्डेको प्रभाव देखेपछि देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’ शनिबार, फागुन १२, २०८० मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेककुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार लोकार्पण हुँदैछ। ‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याउँदै छन्। उक्त पुस्तकको शनिबार दिउँसो एक...