News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन 
अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन  सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न एक अर्ब ९३ करोड लाग्ने सेनाको प्रारम्भिक निष्कर्ष 
दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न एक अर्ब ९३ करोड लाग्ने सेनाको प्रारम्भिक निष्कर्ष  अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको...
अदालतको दाबी : गौशाला-२६ सँग सन्दीपको प्रेम सम्बन्ध थिएन, पहिलो भेटमै करणी गरे
अदालतको दाबी : गौशाला-२६ सँग सन्दीपको प्रेम सम्बन्ध थिएन, पहिलो भेटमै करणी गरे क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी किटान गरिएको काठमाडौं जिल्ला अदालतको ७६ पृष्ठको फैसला सार्वजनिक भएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट सन्दीपलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय निर्धारणसमेत भइसकेको छ ।पुस ३ मा भएको फैसला र पुस २५ मा भएको सजाय निर्धारणको निर्णयको...
सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको नेपाललाई २२ वर्षपछि बङ्गलादेशलाई हराउने अवसर
सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको नेपाललाई २२ वर्षपछि बङ्गलादेशलाई हराउने अवसर क्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ । त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ ।
नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर, २ अर्ब हाराहारी राज्यकोषमा बुझाउनुपर्ने
नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर, २ अर्ब हाराहारी राज्यकोषमा बुझाउनुपर्ने नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ ।न्यायाधीश डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना...
पीडितले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिन्न, स्टारडमको आडमा बलात्कार गरेका हुन् 
पीडितले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिन्न, स्टारडमको आडमा बलात्कार गरेका हुन्  अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ ।
किन भइरहेको छ पाथीभरामा केबलकार निर्माणको विरोध?
किन भइरहेको छ पाथीभरामा केबलकार निर्माणको विरोध? ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीयले विरोध गरेका छन् । पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीयले यसकाविरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।
सर्वोच्चले उठायो पत्रपत्रिकाको विश्वसनियतामाथि प्रश्न   
सर्वोच्चले उठायो पत्रपत्रिकाको विश्वसनियतामाथि प्रश्न    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको  अवहेलना  मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका प्रचण्डलाई गत पुस २० मा सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको थियो ।
विरोधी मत तर्साउँदै प्रचण्ड
विरोधी मत तर्साउँदै प्रचण्ड जनार्दन शर्मा र वर्षमान पुन जस्ता नेता माओवादीभित्र दाहालका बलिया चुनौति मानिन्छन् । यी दुवै नेता र दाहालबीच वाकयुद्ध पनि चल्ने गरेको देखिन्छ समय-समयमा । तर कम्युनिष्ट पार्टीको संस्कार अनुसार त्यस्ता बिमतिलाई कार्पेटमुनि छोप्ने गरिन्छ ।  जसका कारण आममानिसले सुईको पनि पाउन सक्दैनन् । शीर्ष तहका नेताकै विमति थिचोमिचोमा परेको...
कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव
कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रूपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे ।बिहीबार सम्पन्न राष्ट्रियसभा...
प्रेमप्रसाद आत्मदाहको वर्षदिन : मन्त्रीले नै बाचा पुरा गरेनन् 
प्रेमप्रसाद आत्मदाहको वर्षदिन : मन्त्रीले नै बाचा पुरा गरेनन्  चौतर्फी घेराबन्दीमा परेर आफूले आत्महत्याको बाटो रोजेको उनको भनाइ थियो । आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहन बारे किटानी जाहेरी समेत परेको थियो । जाहेरी परेकाहरूसँग प्रहरीले सोधपुछ गरेको थियो ।  तर छानविन समितिले प्रतिवेदन भने सार्वजनिक गरेको छैन् । 
सिटौलालाई देउवा-प्रचण्डले दिँदैछन् ‘सरप्राइज गिफ्ट’ 
सिटौलालाई देउवा-प्रचण्डले दिँदैछन् ‘सरप्राइज गिफ्ट’  उपसभापति पूर्णबहादुर खड्कासहितका कतिपय नेतासँग असन्तुष्ट सभापति देउवाले सिटौलालाई यिनै कुराहरू बताएर विश्वासमा लिएपछि राष्ट्रिय सभाको चुनावमा उनी सहभागी भएको स्रोतको भनाइ छ । सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्षका रुपमा हेरिए पनि सभापति देउवा भने उनलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा पार्टीको प्रतिनिधित्व गराउने  तयारीमा रहेको देउवा निकट सूत्रको...
Weather Update