फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रोबिहीबार, माघ ११, २०८०

अब एसईईमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड बुधबार, माघ १०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसईई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश बुधबार, माघ १०, २०८० ‘नेपाल दूर सञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा. द्वारिकानाथ ढुंगेलसमेतविरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट २०८०/०८/२१...

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने, जापानसँग ३१ अर्ब ऋण लिइने मंगलबार, माघ ९, २०८० कोटेश्वर क्षेत्रमा बन्ने संरचनाको सम्भाव्यता अध्ययनको काम जापानी सहयोग नियोग जाइकाले गरिसकेको छ । योजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोकसम्म फ्लाइओभर निर्माण योजना छ ।सरकारले आर्थिक वर्ष २०७४/७५ बाट यो योजनालाई बजेट तथा कार्यक्रममा राख्दै आएको छ ।

उदाउँदो रविको अस्ताउँदो छवि ! मंगलबार, माघ ९, २०८० उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने एकपछि अर्को गम्भीर प्रकृतिका नैतिक प्रश्नले घेरिँदै आएका छन्। उनको स्पष्टीकरणले कुनैपनि प्रश्नको सही जवाफ नपुगेर विवाद जारी छ । लामिछाने मात्र होइन उनकै एकजना सहयोगी आर्थिक अपचलनको आरोप लागेपछि पदमुक्त भइसकेका छन् । सभापति लामिछानेकै अध्यक्षतामा बसेको रास्वपाको बैठकले नै उनलाई...

प्रेरक सगुना परियार : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास सोमबार, माघ ८, २०८० २५ वर्षीया परियार स्टाफ नर्स हुन् । उनको आत्मविश्वास यतिबेला लोकसेवाका परीक्षा तयारी गर्ने र चासो राख्नेका लागि चर्चाको विषय बनेको छ । दृढ संकल्प लाई उनले सफलतामा परिणत गर्न सफल हुनु युवामाझ प्रेरक पक्ष भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी परियार परिश्रममा विश्वास राख्छिन् । उनले...

हत्या घटनामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी आइतबार, माघ ७, २०८० गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट सिंहसहित छ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि हत्या भएको थियो । राजबहादुरको सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा हत्या भएको थियो...

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर. दुई छोरीले पाए सफाइ आइतबार, माघ ७, २०८० सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विदेश भ्रमणका नाममा दुई अर्ब बढी स्वाहा आइतबार, माघ ७, २०८० महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा आन्तरिक र बाह्य गरी भ्रमण खर्च बापत दुई अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा करिब १७ प्रतिशत बढी हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका केही विदेश भ्रमणको खर्च यसमा जोडिएको छैन । प्रधानमन्त्रीले...
![मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/saroj-kumar-yadav-madhesh-province-chief-minister-1696989454.jpg)
मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान [भिडिओसहित] शनिबार, माघ ६, २०८० बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो ।

‘अखण्ड भारत’ को नक्सामा नेपाली भूभाग समेटिएको विषयमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ शनिबार, माघ ६, २०८० भारतीय संसद्को नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।

त्यो चर्चित गीत : नातिकाजी गाउन चाहन्थे, योगेशले गाइदिए शुक्रबार, माघ ५, २०८० तीन दिनअघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण गर्दै बाँस्कोटाले भने, ‘आज अचम्म भयो, खै के भनौँ । मानिसको जीवन सोच्नै नसक्ने हुँदोरहेछ । ‘सपना भुलाइ सारा’ भन्या जस्तो’, उनी भावुक हुँदै भने, ‘यो लामो जीवनमा किन म हतास हतास छु’ उहाँले त्यस्तै गीतहरू गाउनुहुन्थ्यो । उहाँका गीतले जीवन बोकेको...

गुन्जिरहेछ ‘सपना भुलाइ सारा....’ शुक्रबार, माघ ५, २०८० वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ वर्षको उमेरमा शुक्रबार सधैँका लागि आँखा चिम्लिए । नेपाली सुगम सङ्गीतका मूर्धन्य स्रष्टा वैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासि आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो । उनी सधैँका लागि अलप भए । तर शुभेच्छुहरू योगेशको महाप्रस्थान...