News Griha :: न्यूजगृह
लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियो
लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियो  शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ। ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ कलसाइनको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो।
२ हजार ६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित [सूचीसहित]
२ हजार ६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित [सूचीसहित] राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई शहीद घोषणा गरेको हो। गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम शहीद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ।
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा अर्चना, चार लाख बढी भक्तजन पुगे पशुपति
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा अर्चना, चार लाख बढी भक्तजन पुगे पशुपति पूजा अर्चनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो। महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि हजारौँको सङ्ख्यामा भक्तजन लामबद्ध भएर दर्शन गर्ने क्रम...
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल!
केपी ओली लचक बन्दा ‘प्रधानमन्त्रीको अफर’ त्यागेका माधव नेपाल! ज्यानलाई सञ्चो नभएका कारण उनले राजनीतिक घटनाक्रमहरुमा सक्रिय हुने जाँगर देखाएनन्। स्वास्थ्यावस्था बुझ्नका लागि भेट्न आउने नेताहरुसँगको कुराकानीमा उनी ‘प्रचण्ड प्रवृत्ति’प्रति नाखुस सुनिन्थे। गठबन्धनको सहयात्री दल र त्यसमाथि समाजवादी मोर्चाका नाममा ‘कसिलो कार्यगत एकता’ गरिएको भनिए पनि महत्त्वपूर्ण निर्णय गर्दा प्रचण्डले एउटा शब्द पनि नसोधेको भन्दै नेपाल असन्तुष्ट थिए। पार्टीका...
पर्सामा गाडिएको अवस्थामा बालकको शव फेला, बुवाआमा पक्राउ
पर्सामा गाडिएको अवस्थामा बालकको शव फेला, बुवाआमा पक्राउ सिर्सिया नदी छेउको मसानघाटमा बालकको शव गाडिएको सूचनाका आधारमा प्रहरी टोली त्या परिचालित भएको थियो। प्रहरी टोलीले उत्खनन् गरेर हेर्दा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली घर भएका शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव भेटिएको थियो। 
बजार भाउ: सुनको अकासिँदै नेताको खस्किँदै
बजार भाउ: सुनको अकासिँदै नेताको खस्किँदै राजनीतिमा नेताको र आभूषण बजारमा सुनको मूल्य कतिखेर बढ्छ कतिखेर खस्छ कुनै ठेगान हुँदैन। सत्ता गठबन्धन अस्थिर छ, यसको स्थायित्व ज्यादै अनिश्चित बन्दै गएको छ। समझदारीमा भन्दा पनि नेताको सनकमा गठबन्धनको आयु निर्भर गर्न थालेको छ।वर्षदिन अघि मात्रै नेपाली कांग्रेस सहितका दलहरूको समर्थन लिएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले हालै...
सिन्धुलीमा जीप दुर्घटना, १२ जना घाइते
सिन्धुलीमा जीप दुर्घटना, १२ जना घाइते घाइतेहरूको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटुवालले जानकारी दिए। शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जीपआफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
परिचय गर्ने बहानामा विश्वकप खेलाडीमाथि आक्रमण
परिचय गर्ने बहानामा विश्वकप खेलाडीमाथि आक्रमण फिफा विश्व कप खेलिसकेका दक्षिण कोरियाका एकजना फुटबल स्टार अज्ञात व्यक्तिको आक्रमणबाट सख्त घाईते भएका छन्। अवकासप्राप्त फुटबल स्टार ली चुन सू निर्वाचन प्रचारको क्रममा रहेका बेला परिचय गर्दै आएका अपरिचित व्यक्तिको आक्रमणमा परेका थिए। 
सोचमा परिवर्तन आवश्यक
सोचमा परिवर्तन आवश्यक महामारीले विपन्न जाति समुदायका किशोरीको पढाईमा भएको उन्नतिमा पनि नराम्रो असर पारेको छ। विभिन्न सरकार र सङ्घसंस्थाले गरेको किशोरी शिक्षामा भएको प्रगतिमा महामारीले असर पार्नु पनि संरचनात्मक असमानताको एक उदाहरण हो। मार्च ८ मा महिलाले मानव सभ्यताका लागि गरेको योगदानको कदर गर्दै यो दिन मानव अधिकारको सुनिश्चित गर्ने एक अभिन्न...
मन्त्रीहरूलाई ओलीको निर्देशन–‘फसाउलान्, होस् गर्नु!  
मन्त्रीहरूलाई ओलीको निर्देशन–‘फसाउलान्, होस् गर्नु!   एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई अलग्गै निर्देशन दिएका छन्। मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् । करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरूलाई भने, ‘फसाइदेलान् होस् गर्नु। सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो। सरकारलाई सफल पार्न सकिएन भने...
समीक्षा अधिकारी भन्छिन्—आजभोलि​ आफैँलाई म लडाकुजस्तो लाग्छ
समीक्षा अधिकारी भन्छिन्—आजभोलि​ आफैँलाई म लडाकुजस्तो लाग्छ गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन्। समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। 
सेनाले मनायो २६१ औं स्थापना दिवस
सेनाले मनायो २६१ औं स्थापना दिवस नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको छ। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय...
Weather Update