News Griha :: न्यूजगृह
२ हजार ६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित [सूचीसहित]

काठमाडौं— नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले शहीदको सूची सार्वजनिक गरेको छ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई शहीद घोषणा गरेको हो।

शहीदबारे राजनीतिक रुपमा विवाद हुँदै आएको छ। अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरूको नाम सूचीमा समावेश छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १९:२५
Weather Update