कांग्रेस पदाधिकारी बैठक जारी शनिबार, फागुन २६, २०८०
-1709902228.jpg)
छैन विगतप्रति गुनासो, अब परमात्मालाई सोच्ने शनिबार, फागुन २६, २०८० पूर्वउपराष्ट्रपति परमानन्द झा विगतलाई सम्झन नै चाहँदैनन्। जीवनभर चिन्तामात्र लिएर नहुने तर्क गर्दै अबको सम्झना परमात्माको हुने बताए। ‘विगत बारे के सम्झनु सोच्नु, सोचेर केही हुन्छ? हुँदैन। अनि एउटा मानिसले जीवनमा कहिलेसम्म के के सोच्ने हो। मर्ने बेलामा अब परमात्मालाई सोच्ने हो। अब यसपछिको गति के हुने भन्ने विषयमा सोच्छु।’...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा काकाभतिजको मृत्यु शनिबार, फागुन २६, २०८० सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काकाभतिजको मृत्यु भएको छ।शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कास्की केन्द्रबिन्दु भएर गयो भूकम्प शनिबार, फागुन २६, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै शनिबार, फागुन २६, २०८० नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ।माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ।

नेपालले आज हङकङसँग क्रिकेट खेल्दै शनिबार, फागुन २६, २०८० नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो।

विदेशी मुद्राको नेपाली विनिमयदर कति? शनिबार, फागुन २६, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। जसअनुसार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैया ७६ पैसा कायम भएको छ।यूरोपियन यूरो एकको खरिददर मूल्य १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा छ।यूके पाउण्ड स्टलिङ एकको खरिददर १६९ रूपैयाँ ५५...

केही उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना, देशभरको मौसम सफा रहने शनिबार, फागुन २६, २०८० केही उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना, देशभरको मौसम सफा रहने

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल शनिबार, फागुन २६, २०८०

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी शुक्रबार, फागुन २५, २०८० सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ। दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्किइन्। दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो। उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन्। अहिले उनी ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जान्छिन्।

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए शुक्रबार, फागुन २५, २०८० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विना विभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्

प्रोटिन बढी भएको खानाले जीवनलाई कसरी जोखिममा पार्छ? शुक्रबार, फागुन २५, २०८० मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरू। बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ। तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटिनयुक्त खानाबाट अधिकतम ऊर्जा प्राप्त गर्न चाहन्छन्। धेरैले यसका लागि प्रोटिन पाउडर पनि सेवन गरिरहेका छन् तर मोटोपनाबाट बच्ने यो विधिले उनीहरूको ज्यान जोखिममा पारिरहेको...
चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा शुक्रबार, फागुन २५, २०८० पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए। खेलको ४२औं मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपीएफका अनिश महर्जनले गोल गर्न सकेनन्। खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो।









