जुलाईदेखि मलेसियाले आप्रवासी श्रमिक नलिने, नेपाली प्रभावित हुनसक्ने आइतबार, फागुन २७, २०८०

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि आइतबार, फागुन २७, २०८० ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन्। शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन्।क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन्। प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज पनि आइतबार, फागुन २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्दैछ। शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।

राष्ट्रिय सभाको बैठक आज, अध्यक्षको निर्वाचन समय तोक्ने आइतबार, फागुन २७, २०८० राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ।

मिथिला माध्यमिक परिक्रमा आजदेखि आइतबार, फागुन २७, २०८० १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।

कार्यालय सहयोगीले नायबसुब्बाको परिचयपत्र झुण्ड्याउँदा ... आइतबार, फागुन २७, २०८० कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्। अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन्। पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको...

त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र हङकङ भिड्दै आइतबार, फागुन २७, २०८० हङकङ, पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार, फागुन २७, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।

केही ठाउँमा हिमपातको सम्भावना रहेपनि देशभरको मौसम सफा रहने आइतबार, फागुन २७, २०८० आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

आजको विदेशी मुद्राको नेपाली विनिमय दर कति ? आइतबार, फागुन २७, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ। यस्तै, बेलायती...

कस्तो छ तपाईंको दैनिकी ? हेर्नुहोस् राशिफल आइतबार, फागुन २७, २०८० आज मिति २०८० फागुण २७ गते आइतबार। तदअनुसार १० मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित, को हुन् जरदारी? शनिबार, फागुन २६, २०८० आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन्। उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन्। जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए। बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी...

जसपाका मन्त्रीहरूको शपथ भोलि शनिबार, फागुन २६, २०८० जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागि हुने मन्त्रीहरूले भोलि शपथ लिने भएका छन्।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भोलि जसपाबाट मन्त्री हुनेहरूको शपथ हुने र त्यसपछि सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएका हुन्।









