News Griha :: न्यूजगृह
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ।...
माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक
माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्।नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ। सरकारले चालु आवका लागि मुद्रास्फीति...
शेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा 
शेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा  शेयर बजार परिसूचकमा सुधार आएको छ। आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ। साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ। १९४ कम्पनीको शेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। जलविद्युतबाहेक १२ उपसमूहका...
शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा
शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।१२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी बनाइएकामा तामाकोसी...
प्रहरीलाई गृहमन्त्रीको निर्देशन— अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नुहोस्
प्रहरीलाई गृहमन्त्रीको निर्देशन— अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नुहोस् उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रहरी सङ्गठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा, बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन प्रहरी कर्मचारीलाई निर्देशन दिए।
प्रधानसेनापति र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता
प्रधानसेनापति र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअपरेशन अफिसका उपप्रमुखबीच भेटवार्ता भएको छ। आइतबार उपप्रमुख मेजर जनरल चाङ्ग पाओछुनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्।भेटमा दुई छिमेकी देशहरूका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध तथा आपसी चासेको विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको...
इलाम- २ को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन  
इलाम- २ को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन   दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन्। इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ।  संविधान सभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि इलाम...
गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यवाद दिँदै उनले उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने उल्लेख गरे। 
उपप्रधानमन्त्री यादवद्वारा पदबहाल ग्रहण
उपप्रधानमन्त्री यादवद्वारा पदबहाल ग्रहण नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगी पदबहाली गरेका छन्। उनले पदबहाली गर्दै सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे। उनले स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी...
पूर्वराष्ट्रपति भन्छन्: धर्मलाई राजनीतिसँग जोड्न हुँदैन
पूर्वराष्ट्रपति भन्छन्: धर्मलाई राजनीतिसँग जोड्न हुँदैन नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्। धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै यादवले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्ने बताए। यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु...
Weather Update