News Griha :: न्यूजगृह
दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह
दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। एमाले संसदीय दलको बैठकले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आग्रह गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली जानकारी दिए।
९६ औं ओस्कारमा ओपेनहाइमरले जिते सर्वाधिक ७ विधामा अवार्ड 
९६ औं ओस्कारमा ओपेनहाइमरले जिते सर्वाधिक ७ विधामा अवार्ड  यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे। 
झापा गोल्डकपको उपाधि भिडन्त आज
झापा गोल्डकपको उपाधि भिडन्त आज छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदैछ। शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश...
रास्वपा केन्द्रीय समितिको बैठक आज, उपनिर्वाचनबारे छलफल गर्ने
रास्वपा केन्द्रीय समितिको बैठक आज, उपनिर्वाचनबारे छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन्। बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। निर्वाचन आयोगले...
कान्तिराजपथ ४५ दिन बन्द गरिने
कान्तिराजपथ ४५ दिन बन्द गरिने ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए। 
राप्रपाले कार्यसम्पादन समिति बैठकको निष्कर्ष आज सुनाउने
राप्रपाले कार्यसम्पादन समिति बैठकको निष्कर्ष आज सुनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै छ। बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ। यसअघिको बैठकमा नेताहरूबीच विवाद हुँदा छलफल निर्णायक हुन सकेन। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल...
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनाका लागि उम्मेदवारको मनोनयन दर्ता आज
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनाका लागि उम्मेदवारको मनोनयन दर्ता आज राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको लागि छुट्याइएको छ । उम्मेदवारको नामावली सोमबारै साढे १ बजे...
भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ: देउवा
भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ: देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्ने बताएका छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए। 
मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने
मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ।  जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका छन्। 
ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीको सन्देश: शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार
ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीको सन्देश: शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको...
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार। देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। यो शेर्पा समुदायको नयाँ वर्ष हो। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२...
नेपालमा विदेशी मुद्राको मूल्य कति ?
नेपालमा विदेशी मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले फागुन २८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा कायम भएको छ भने बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर १४५ रुपैयाँ...
Weather Update