News Griha :: न्यूजगृह
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज पनि 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्दैछ। 

शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ। 

बैठक आइतबार बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०८:००
Weather Update