अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने शुक्रबार, फागुन २५, २०८०

अभिनेत्री डोली सोहीको मृत्यु शुक्रबार, फागुन २५, २०८० भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको मृत्यु भएको छ। बहिनी अमनदीपको मृत्यु भएको केही समयपछि डोलीको मृत्यु भएको हो। अमनदीपको लिभरमा समस्या देखिएपछि मृत्यु भएको थियो। डोलीको पनि अमनदीपको मृत्यु भएको केही मिनेटपछि मृत्यु भएको हो। ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन्।

सरकारमा आउन अरू दललाई पनि एमालेको आग्रह शुक्रबार, फागुन २५, २०८० सत्तारूढ दल नेकपा एमालेले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ। बिहीबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकपछि बोल्दै महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गरेका हुन्।

वैशाख ८ र ९ मा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुक्रबार, फागुन २५, २०८० नेकपा एमालेले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको हो।

पशुपतिमा बिन्दास बाबाहरू शुक्रबार, फागुन २५, २०८०

अमेरिकी राष्ट्रपतिले भने- विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ शुक्रबार, फागुन २५, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन्। राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ। यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन्। म...

आज महाशिवरात्रि पर्वः पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो शुक्रबार, फागुन २५, २०८० आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ। यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण...

श्रीमान्को कुटपिटबाट मृत्यु शुक्रबार, फागुन २५, २०८० भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका...

मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री शुक्रबार, फागुन २५, २०८० महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन्। ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्। सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ। शनिबार...
![महाशिवरात्रि: पशुपति क्षेत्रमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Pasupatinath_Tempel-(4)-1709869329.jpg)
महाशिवरात्रि: पशुपति क्षेत्रमा भक्तजनको घुइँचो [तस्बिरहरू] शुक्रबार, फागुन २५, २०८०

महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति शुक्रबार, फागुन २५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन्। ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए।
समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक आज शुक्रबार, फागुन २५, २०८० सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले विहान ९ बजेबाट बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् । बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जनाएको छ ।
महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रतिवद्ध बनौँ: सभापति देउवा शुक्रबार, फागुन २५, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए । ‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा...









