महाशिवरात्रि: पशुपति क्षेत्रमा भक्तजनको घुइँचो [तस्बिरहरू]
आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ।
-1709869327.jpg)
-1709869327.jpg)
-1709869330.jpg)
-1709869329.jpg)
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० ०९:२८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






