पशुपतिमा बिन्दास बाबाहरू
काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्रि पर्वको रौनक छ। पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्रि मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ।
पशुपतिनाथ मन्दिरमा देशविदेशबाट आएका नागा जोगी, बाबाहरूको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ। मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन्। उनीहरूका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीलाई रोमाञ्चक बनाएको छ।
तस्बिर: बिजेन अमात्य/नेपाल न्यूज बैंक








प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १०:४८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






