News Griha :: न्यूजगृह
सबैको सम्मानपूर्ण प्रतिनिधित्वका लागि प्रचण्डको भूमिका किन बिर्सनुभयो ?
सबैको सम्मानपूर्ण प्रतिनिधित्वका लागि प्रचण्डको भूमिका किन बिर्सनुभयो ? ‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु। पहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट। राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ...
कांग्रेसलाई ‘हजार मुसा खाएको बिरालो’को संज्ञा दिँदै ओलीले सोधे– इमानको कुरा कसरी गर्न सकेको? 
कांग्रेसलाई ‘हजार मुसा खाएको बिरालो’को संज्ञा दिँदै ओलीले सोधे– इमानको कुरा कसरी गर्न सकेको?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई इमानका कुरा नगर्न आग्रह गरेका छन्। कांग्रेसले कसैलाई धोका नदिएको जस्तो गरी धाकका साथ इमानका कुरा गरेको देख्दा आफूलाई आश्चर्य लागेको ओलीको भनाइ छ। बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै ओलीले...
पूर्वअर्थमन्त्री महतलाई प्रचण्डको चेतावनी—मैले कसका लागि पैसा मागेँ पुष्टी गर्नुहोस्
पूर्वअर्थमन्त्री महतलाई प्रचण्डको चेतावनी—मैले कसका लागि पैसा मागेँ पुष्टी गर्नुहोस् बैठकमा प्रचण्डले भने, ‘आजमात्र मैले देखेँ, पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मनपरी पैसा खर्च गर्न चाहेको थियो। मैले दिइन त्यही भएर यस्तो भयो भन्ने आसयको अभिव्यक्ति दिनुभएको रहेछ। म डा प्रकाशशरण महतलाई यो कुरा पुष्टी गर्न चुनौती दिन्छु। मैले कहाँ कसको लागि पैसा मागेँ। गलत प्रचार गरेर जनतालाई भ्रम नपार्न पनि...
कांग्रेसलाई प्रचण्डको प्रश्न—धोका कसले दिएको हो?
कांग्रेसलाई प्रचण्डको प्रश्न—धोका कसले दिएको हो? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पटक पटक प्रचण्डले धोका दिएको आरोप लगाएको भन्दै कांग्रेसलाई नै प्रतिप्रश्न गर्दै भनेका छन्— ‘धोका कसले दियो?’बिगतमा नेपाली कांग्रेसकै सुशील कोइराला प्रधानमन्त्री हुँदा आफू प्रतिपक्षी दलमा रहेका बेला देशमा भूकम्प गएको सम्झँदै प्रचण्डले त्यस्तो विषम परिस्थितिमा मैले अब म प्रतिपक्षी होइन भनेर सरकारसँग हातेमालो...
कांग्रेस भित्रको कचिङ्गलले आजित भएपछि गठबन्धन फेरे: प्रचण्ड
कांग्रेस भित्रको कचिङ्गलले आजित भएपछि गठबन्धन फेरे: प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस भित्रको द्वन्द्वका कारण आजित भएर गठबन्धन फेर्नु परेको बताएका छन्। कांग्रेस भित्रका विचार समूहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएको प्रचण्डको भनाइ छ। बुधबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्नुको कारणबारे उल्लेख गरेका हुन्।...
‘उथलपुथल’को सन्दर्भ मैले बृहत शान्ति सम्झौता गर्दा नै भनेको थिएँ— प्रचण्ड
‘उथलपुथल’को सन्दर्भ मैले बृहत शान्ति सम्झौता गर्दा नै भनेको थिएँ— प्रचण्ड विश्वासको मत माग्दै प्रचण्डले आफूले प्रयोग गरेको उथलपुथल शब्द सबैलाई बिझेको पाएको भन्दै त्यसबारे व्याख्या गरेका छन्। उनले भने, ‘यो घटनाक्रम जो हामी सबै साक्षी छौँ। विश्वासको मत पहिलो र दोस्रो पटक लिइएको थियो। र अहिले कुन अवस्थामा विश्वासको मत लिइँदैछ। यो सबै उथलपुथल नै त हो।’विस्तृत शान्ति सम्झौताका...
संसदमा कांग्रेस सांसद थिंङले भनिन्— प्रधानमन्त्री ज्यूले उथलपुथल नै गर्नुभएछ
संसदमा कांग्रेस सांसद थिंङले भनिन्— प्रधानमन्त्री ज्यूले उथलपुथल नै गर्नुभएछ प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुखले कांग्रेस सांसद सुशीला थिंङलाई समय दिएका थिए। थिङले सदनमा रुलिङ भएको विषय के भयो भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीले उथलपुथलका नाममा ठगीमा जोडिएका व्यक्तिलाई मन्त्री बनाएको...
सरकारबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद, रेशम भन्छन्— यो घरझगडा होइन
सरकारबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद, रेशम भन्छन्— यो घरझगडा होइन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीबीचमै विवाद भएको छ। सो पार्टीकी अध्यक्ष एवम् प्रचण्ड सरकारकी पूर्वमन्त्री रञ्जिता चौधरी र पार्टीका संरक्षक रेशम चौधरीबीचको विवाद बुधबार छरपष्ट भएको हो। रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन्। टीकापुर घटनापछि जेलमा रहेका बेला रेशमले जेलबाटै निर्देशन गरेर श्रीमती...
प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै [लाइभ]
प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै [लाइभ] प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डको विश्वासको मत यो तेस्रो पटक हो। ०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका प्रचण्डले ०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।  राष्ट्रपति निर्वाचनका क्रममा पुनः...
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ। आजको प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए। कार्यव्यवस्था परामर्श समितिमा आज संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका भएकाले सोही विषयमा छलफल हुनेछ। 
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय...
रेडक्रसको विधान महाधिवेशन वैशाखमा
रेडक्रसको विधान महाधिवेशन वैशाखमा नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन आगामी वैशाखमा हुने भएको छ। मिति भने टुंगो लागेको छैन। यही फागुन २७ देखि २९ गतेसम्म धुलिखेलमा बसेको सोसाइटीको केन्द्रीय समिति बैठकले विधान महाधिवेशन बैशाखमा गर्ने निणर्य गरेको हो। विधानमा आवश्यक संशोधनका लागि विभिन्न चरणमा छलफल गरी मस्यौदा तयार भइरहेको र महाधिवेशनबाट त्यसलाई पारित गरेर...
Weather Update