News Griha :: न्यूजगृह
नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल
नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन्। नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने उनको भनाइ छ।बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति...
सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन् प्रभास
सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन् प्रभास अभिनेता प्रभास साउथसँगै बलिउडमा पनि रुचाइएका अभिनेता हुन्। उनी एक फिल्मका लागि निकै महंगो पारिश्रमिक लिन्छन्। उनको स्टारडमका बारेमा जोकोही जानकार छन्, तर उनको एक विशेषता भने सायदै कमैलाई थाहा होला।उनी निर्मातामाथि आफ्नो खर्चको अतिरिक्त भार थोपर्दैनन्। त्यो खर्च उनी आफैंले तिर्छन्। ‘प्रभासको आफ्नो पारिश्रमिक र उनको हुने खर्च...
पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा
पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएका राष्ट्रपति जरदारीले यस्तो घोषणा गरेका हुन् । जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत...
अमेरिकामा राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने
अमेरिकामा राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो।डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए। उक्त सबै...
शहरी योजना र पूर्वाधार विकासमा गोदावरी नगरपालिका उत्कृष्ट
शहरी योजना र पूर्वाधार विकासमा गोदावरी नगरपालिका उत्कृष्ट नेपाल नगरपालिका संघले शहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिका पुरस्कृत भएको छ। संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो। संघले अन्य ४ विधामा विभिन्न नगरपालिकालाई पनि पुरस्कृत गरेको छ।
आरती साह मृत्यु प्रकरण: सरकारसँगको सहमतिपछि ९ महिनादेखिको आन्दोलन स्थगित
आरती साह मृत्यु प्रकरण: सरकारसँगको सहमतिपछि ९ महिनादेखिको आन्दोलन स्थगित नौ महिनादेखि काठमाडौंमा आन्दोलनरत आरती साहका परिवार र सरकारबीच पाँच बुदे सहमति भएको छ। न्याय माग्दै आन्दोलनमा रहेका उनीहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता र न्यायका लागि पहल गर्ने आश्वासनपछि तत्काल आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्। सरकार र पीडित पक्षबीच मंगलबार राति पाँच बुँदे सहमति भएको छ। जनकपुर...
‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै सलमान, अब कस्तो भूमिकामा आउलान्?
‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै सलमान, अब कस्तो भूमिकामा आउलान्? अब भने वाईआरएफको पछिल्लो स्पाई थ्रिलर ‘टाइगर ३’ ले आशा अनुरुप दर्शकको साथ नपाएपछि वाईआरएफले सलमानको ‘टाइगर’ भूमिकालाई केही समय ब्रेक दिने निणर्य लिएको छ। यो ब्रेक सलमानको केमियो चरित्रमा पनि लागु हुनेछ। वाईआरएफले सलमानलाई यो चरित्रबाट ब्रेक लगाएर उनलाई नयाँ अवतारमा कमव्याक गराउने घोषणा गरेको छ।
बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशका मुद्राको नेपाली मूल्य कति [सूचीसहित]
बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशका मुद्राको नेपाली मूल्य कति [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ।
आज पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हिमपातको सम्भावना
आज पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हिमपातको सम्भावना आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति
सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति सरकार र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ। घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच गएराति पाँच बुँदे सहमति भएको हो। 
प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड 
प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड  नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ। संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित मंगलबार भएको बैठकमा कांग्रेसले  प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी...
Weather Update