News Griha :: न्यूजगृह
बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशका मुद्राको नेपाली मूल्य कति [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो। 
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ। मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको थियो। 

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ। मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसाले कारोबार भएको थियो। 

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.14132.74

EUR (European Euro)

1144.50145.15

GBP (UK Pound Sterling)

1169.05169.81

CHF (Swiss Franc)

1150.79151.48

AUD (Australian Dollar)

187.4487.83

CAD (Canadian Dollar)

198.0598.50

SGD (Singapore Dollar)

199.3099.75

JPY (Japanese Yen)

108.979.01

CNY (Chinese Yuan)

118.4118.50

SAR (Saudi Arabian Riyal)

135.2335.39

QAR (Qatari Riyal)

136.2436.40

THB (Thai Baht)

13.713.73

AED (UAE Dirham)

135.9836.14

MYR (Malaysian Ringgit)

128.2528.38

KRW (South Korean Won)

10010.0910.13

SEK (Swedish Kroner)

112.9613.01

DKK (Danish Kroner)

119.3819.46

HKD (Hong Kong Dollar)

116.8916.97

KWD (Kuwaity Dinar)

1430.28432.24

BHD (Bahrain Dinar)

1350.55352.14

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:३६
Weather Update