चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट बुधबार, फागुन ३०, २०८०
साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्: रञ्जिता श्रेष्ठ बुधबार, फागुन ३०, २०८० नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साना राजनीतिक दल जनताको भरोसाका केन्द्र भएको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै साना दलका भावना बुझ्न आग्रह गरिन्।उनले भनिन्, ‘साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्। चार सिटको सानो दल नागरिक उन्मुक्ति पार्टीले...

पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित १२ रन बनाएर आउट बुधबार, फागुन ३०, २०८० हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले ब्याटिङमा खराब प्रदर्शन कायमै राखेको छ। आठौँ ओभर नसकिँदै नेपालले चौथो विकेट गुमाएको छ ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले भनिन्– प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं बुधबार, फागुन ३०, २०८० नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेको छ। उक्त पार्टीका अध्यक्ष तथा संसदीय दलका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावको पक्षमा मत दिने बताएकी हुन्। बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले विश्वासको...

सरकारलाई समर्थन छैन, तर शुभकामना— सीके राउत बुधबार, फागुन ३०, २०८० जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारलाई समर्थन नगरे पनि सफल कार्यकालको शुभकामना दिएका छन्। वर्तमान सरकारलाई विश्वासको मत दिने अवस्था नै नरहेको बताउँदै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्ने व्यवस्था हुनुपर्ने बताए।

सत्ता हेरफेर स्वार्थको गठजोड मात्र हो : लिङ्देन बुधबार, फागुन ३०, २०८०

त्रिकोणात्मक शृंखला: उपाधि जित्न नेपालले पीएनजीबाट पायो १७२ रनको लक्ष्य बुधबार, फागुन ३०, २०८० हङकङमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो।

प्रधानमन्त्रीको केही गरौँ भन्ने हुटहुटीलाई साथ दिन जोखिम मोलेरै सरकारमा आयौँ— स्वर्णीम वाग्ले बुधबार, फागुन ३०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णीम वाग्लेले जोखिम मोलेरै भए पनि वर्तमान सरकारलाई साथ दिएको बताएका छन्। तीन महिनाअघि प्रधानमन्त्रीसँग भएको भेटमा प्रधानमन्त्रीमा देशका लागि केही गरौँ भन्ने हुटहुटीमा हामीले साथ दिन राजी भएका थियौँ। प्रतिनिधि सभाको बैठकमा वाग्लेले प्रधानमन्त्रीको अस्थिरता बेइमानीको कुरा नगरी परिवर्तनका विषयमा खोजी गर्नुपर्ने बताए। उनले...

प्रचण्डलाई विश्वप्रकाशको जवाफ कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन बुधबार, फागुन ३०, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हतौडामा भोट हालेको बिर्सिएको आरोप लगाएका छन्।

आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ बुधबार, फागुन ३०, २०८० टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरूको फोटो र नेपाली नागरिकताको फोटोहरू बंगलादेशी नागरिक ४९ वर्षीय महमद खालिद हुसेन र बङ्गलादेशकै सीतागन्ज घर भई हाल काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो। उनीहरूले सर्वसाधारणको नागरिकता र फोटो दुरुपयोग गरी गैरकानुनी...

कुरा नचल्नेको कुरा चल्न थाल्यो भने तपाईंको स्थिति के होला प्रधानमन्त्री ज्यू? बुधबार, फागुन ३०, २०८० धोका दिँदै हिँड्दा आफ्नो हालत के हुन्छ भन्दै शर्माले प्रधानमन्त्रीलाई सचेत गराएका छन्। उनले भनेका छन्, ‘धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ? पहिले विपक्षमा भएकाहरूको एक ठाउँमा भए भने। अघिको पृष्ठभूमि हेर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुरा नचल्ने हो भनेर सोध्नुभयो। हाम्रो सभापतिले तलबाटै...

टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको कसिलो सुरुवात बुधबार, फागुन ३०, २०८० हङकङमा जारी पुरुष टी–२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कसिलो सुरुवात गरेको छ। नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले १० ओभर खेल्दा ४ विकेट गुमाएर ७५ रन बनाएको छ। नेपालका लागि आकाश चन्दले २ तथा करण केसी र गुलसन झाले १ विकेट लिएका छन्।

भारत—चीनले होइन म र प्रचण्डले हो गठबन्धन फेरेको: केपी ओली बुधबार, फागुन ३०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताए।









