News Griha :: न्यूजगृह
आईसीसी अध्यक्ष आगामी सोमबार नेपाल आउने, राजनीतिक नेतृत्वसँग छलफल गर्ने
आईसीसी अध्यक्ष आगामी सोमबार नेपाल आउने, राजनीतिक नेतृत्वसँग छलफल गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन्।नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन्। चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ। 
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा
सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन्। सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न प्रचण्डले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन।यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद दाहालको...
ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु, पहिलो दिनै ३०३ वटा सवारी चालकलाई कारबाही
ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु, पहिलो दिनै ३०३ वटा सवारी चालकलाई कारबाही यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार,  त्यस्तै, भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राईड सेयर गरेको विषयमा...
होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ। आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेको भिडिओ सार्वजानिक भएको थियो।
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री प्रधानमन्त्रीको रुपमा तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको झण्डै १५ महिनाको अवधिमा तेस्रोपटक गठबन्धन फेरेका प्रचण्डले संसदमा आफ्नो समर्थन पनि गुमाउँदै गएका छन्। तेस्रो पटक विश्वासको मत लिने स्थितिसम्म आइपुग्दा उनको पक्षमा जम्मा १५७ मत पर्‍यो। जबकि उनलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दल र सांसदहरु पनि अहिले उनको विपक्षमा उभिएका छन्।...
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको छ। गत मार्चमा भएको दुर्घटनामा १२ जना नागरिकको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको हो। गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य सुरू...
राष्ट्रपतिद्वारा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त
राष्ट्रपतिद्वारा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन्। मन्त्रिपरिषद्को यही फागुन २८ गतेको बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई हटाउने निर्णय गरेको थियो। 
शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा किशोरीको शव भेटियो 
शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा किशोरीको शव भेटियो  काठमाडौंमा एक जना किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जङ्गलमा किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए।...
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।बुधबार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको  हो।मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा पहिलो...
पीएनजीसँग नेपालको लज्जास्पद हार
पीएनजीसँग नेपालको लज्जास्पद हार नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ।नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो। 
कांग्रेसलाई प्रचण्डको जवाफ– तपाईंहरु एमालेसँग मिल्नोस्, म डराउँदिन
कांग्रेसलाई प्रचण्डको जवाफ– तपाईंहरु एमालेसँग मिल्नोस्, म डराउँदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्। एमाले र कांग्रेस मिल्दा आफ्नो पार्टी माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलका रुपमा सक्रिय रहने प्रचण्डको भनाइ छ। बुधबार प्रतिनिधि सभा बैठकमा आफूले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी...
Weather Update