कोशीमा कांग्रेस नेतृत्वको सरकार ढल्ने अवस्था छैन बिहीबार, चैत १, २०८०

गृहमन्त्रीको नियुक्तिबारे प्रधानमन्त्रीबाट जवाफ माग बिहीबार, चैत १, २०८० प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए।

शिशिर खनालले संसदबाट भने— चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ बिहीबार, चैत १, २०८० उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बिहीबार प्रतिनिधि सभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीय वर्षौंदेखि धुलो र हिलोको मारमा परेको भन्दै सरकारलाई महानगरसँग आर्थिक सहयोग मागेर चक्रपथ निर्माण कार्य अगाडि बढाउन व्यङ्ग्य...
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न— नेपालमा सरकार नभएर कुर्सीमात्र हो ? बिहीबार, चैत १, २०८० सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकारको अभावनै नभएको भन्दै संसदबाट व्यंग्य गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकार छ भने रसिया—युक्रेन युद्धमा अलपत्र नेपालीको उद्धारमा किन ढिलाई भन्दै प्रश्न गरे। उनले भने, ‘के देशमा सरकार छ? छ भने रसियामा अलपत्र परेका पाँच नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिन किन सहयोग...

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ५ महिनापछि बुझायो सरकारलाई प्रतिवेदन बिहीबार, चैत १, २०८० हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा तस्करी गरेर ल्याइएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। गठन भएको ५ महिनापछि आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो।

जलवायु परिवर्तनको असर सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री बिहीबार, चैत १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक रहेको बताएका छन्। बिहीबार जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ,समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक...
![प्रतिनिधि सभा बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament-new-1708592198.jpg)
प्रतिनिधि सभा बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ] बिहीबार, चैत १, २०८० संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची...
फेरि बढ्यो सुन, प्रतितोला १ लाख २५ हजार ८ सयमा कारोबार बिहीबार, चैत १, २०८० नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो। तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको मूल्य बढेर आएको छ। हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार...

‘सरकारले जथाभावी गरेमा संसद रमिते बन्न मिल्दैन’ बिहीबार, चैत १, २०८० नेकपा एमालेभित्र गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ। अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो। विधि निर्माणका हिसाबले यसबीचमा संसदीय कारबाही प्रभावकारी र सन्तोषजनक हुन नसकेको जगजाहेरै छ। बितेका डेढ वर्षमा संसद्लाई सरकारले पर्याप्त ‘बिजनेस’ दिन सकेन। यस अवधिमा विनियोजन विधेयकबाहेक...

इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन बिहीबार, चैत १, २०८० शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ। आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए।

सहकारी पीडितले दबाब दिने, काठमाडौंमा र्यालीसहितको प्रदर्शन गर्ने बिहीबार, चैत १, २०८० देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन्।चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन्। पीडितहरुले आजको प्रदर्शनका...

श्रम क्षेत्रका समस्या हल गर्न मन्त्री अर्यालले बनाए कार्यदल बिहीबार, चैत १, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेका छन्। मन्त्रालयको जिम्मेवारी आएलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गर्न र सुझावका लागि सिफारिस गर्न मन्त्रालयका प्रवक्तासमेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख, सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका...

रिलिज भएको दुई दिनसम्म फिल्मको समीक्षा नलेख्न अदालतको आदेश बिहीबार, चैत १, २०८० फिल्मलाई लिएर कैयौं पटक यस्ता मुद्दा देखिएका छन्, जहाँ अदालतले हस्तक्षेप गर्नु परेको छ। चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विवाद नै किन नहुन्। यस्तो अवस्थामा अदालतले आफ्नो किसिमले फैसला दिनु पर्ने अवस्था आउँछ।भारतमा पछिल्ला दिनमा सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर नै चलेको...









