News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा
सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ भराउने...
रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु
रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु धनकुटा बजारबाट हिलेतिर प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन्। सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो। हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो।
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च रिट
लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च रिट लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन्।विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो सङ्ख्यामा यसको अभ्याससमेत रहेको देखिन आउँदा यसबाट उत्पन्न...
कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण
कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ।कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए।‘बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्धुरा अस्पताल जाँदैछु’, जोशीले भने। कुर्सी...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीबार साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  डीएसपी रविन्द्रराज पाण्डेले बताए।
सत्ता गुमाउँदाको पीडामा कहिलेसम्म छट्पटाइरहने हो कांग्रेस? 
सत्ता गुमाउँदाको पीडामा कहिलेसम्म छट्पटाइरहने हो कांग्रेस?  अब आफूहरुको भूमिका के हुन्छ भनेर कांग्रेसका धेरै नेतालाई थाहा छैन। धेरैले सभापति शेरबहादुर देउवाले कुनै न कुनै ‘जुक्ति’ निकाल्ने आशा गरेका छन्। तर आफ्नै वरपरका मान्छेहरुको दबाबबाट थिचिएका देउवाले कांग्रेसलाई पुनर्जागृत गर्ने कुनै ‘चमत्कार’ गर्लान् भन्ने अवस्था पनि छैन। देउवाको पछिल्लो सक्रियता र उनी निकटका नेताहरुको अभिव्यक्तिले भने कांग्रेस...
रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु 
रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु  रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको जनाएको छ। रुसी सेनामा भर्ना भएकामध्ये १२ जना नेपालीको यसअघि नै मृत्यु भएको थियो। सरकारले औपचारिक रुपमा प्राप्त गरेको जानकारीअनुसार रुसी सेनामा...
बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा
बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ। देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो। प्रदर्शनमा निस्केकाहरू कालिमाटी, गोंगवु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकलाई कारबाहीको...
उदयपुर जीप दुर्घटनाः मृतक ८ जनाकै सनाखत [अपडेट]
उदयपुर जीप दुर्घटनाः मृतक ८ जनाकै सनाखत [अपडेट] मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२...
सुन तस्करीको जालो भन्सारसम्मै, हेलिकोप्टरमार्फत् ढुवानी! 
सुन तस्करीको जालो भन्सारसम्मै, हेलिकोप्टरमार्फत् ढुवानी!  आयोगले आफ्नो प्रतिवेदनमा सुनको अवैध पैठारी (तस्करी) सहज हुने गरी भन्सार नाकाहरुमा ‘व्यवस्थापन’ गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमै २० वर्ष अगाडि ल्याइएको स्क्यानर जडान नगरी थन्क्याएर राखिएको विषय पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। यस्तै, नेपाल–चीन रसुवागढी नाकामा एक्सरे मेसिन बिग्रिएको लामो समयसम्म...
उदयपुर दुर्घटना: ८ जनाको मृत्यु, २ को सनाखत [अपडेट]
उदयपुर दुर्घटना: ८ जनाको मृत्यु, २ को सनाखत [अपडेट] उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको हो। ९ जना घाईते छन्। सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको गाडी बिहीबार सडकबाट अन्दाजी ३०० मिटर...
रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न
रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न प्रतिनिधि सभाको बिहीबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेशलाई कारबाहीको माग उठेको छ। नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन्। त्यस्तै कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...
Weather Update