गृहमा रिजल्ट देखाउन लामिछानेको जोडबल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशन शुक्रबार, चैत २, २०८०

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै गठबन्धन कार्यदल शुक्रबार, चैत २, २०८० सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ।कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनका शीर्ष नेताहरूमाझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ। कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ। त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको...

आलियामाथि बलिउडको हजार करोड लगानी शुक्रबार, चैत २, २०८० बलिउड अभिनेत्री आलिया भट्ट आज (मार्च १५) बाट ३१ वर्षकी भएकी छन्। १२ वर्षको करियरमा उनले करिब १६ फिल्ममा प्रमुख भूमिका निभाइन्। जसमा १२ हिट, २ फ्लप र २ औसत रहे। उनको चार फिल्म ‘जिगरा’, ‘लभ एण्ड वार’, ‘जी ले जरा’ र ‘ब्रह्मास्त्र २’ अब आउने फिल्म हुन्। यी फिल्ममा...

दुबई पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, चैत २, २०८० दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार...

हिजो स्थगित माओवादी स्थायी कमिटी आज शुक्रबार, चैत २, २०८० नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ।गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका स्थगित भएको थियो। बिहीबार बस्नेगरी फेरि डाकिए पनि स्थगित भएको बैठक आज बस्नेछ।

राष्ट्रिय सभामा आज सुरक्षित कारोबार विधेयक प्रस्तुत हुने शुक्रबार, चैत २, २०८० राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभामा नारायणप्रसाद दाहाल अध्यक्ष नियुक्त भएपछिको यो पहिलो बैठक हो। बैठक बिहान ११ बजेर १५ मिनेटका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।

आजको प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुने शुक्रबार, चैत २, २०८० प्रतिनिधिसभा बैठक आजलाई बोलाइएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ? शुक्रबार, चैत २, २०८० नेपाल राष्ट्र बैठकले चैत २ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको...

अपराध नियन्त्रण गर्न निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री शुक्रबार, चैत २, २०८० अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने चेतावनी दिए। उनले भने, ‘निर्देशनमा होइन टिमको सदस्यका रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ। समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के...
-1709531189.jpg)
कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना शुक्रबार, चैत २, २०८० हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

कस्तो छ तपाईंको आजको दैनिकी? हेर्नुहोस् राशिफल शुक्रबार, चैत २, २०८० आज मिति २०८० चैत २ गते शुक्रबार। तदअनुसार १५ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ बिहीबार, चैत १, २०८० गत माघ २९ गते रूपन्देहीको मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले आफ्नो मोबाइल दिए। मोबाइल पाउने बित्तिकै ती युवा मोटरसाइकल कुदाएर भागे।राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासमेत आफूलाई...

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने उपमेयर र दुई वडाध्यक्ष पक्राउ बिहीबार, चैत १, २०८० सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।









