News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दशमलव ४४, लघुवित्त समूह पाँच दशमलव ०५ र होटल तथा पर्यटन समूह तीन दशमलव ९३ प्रतिशतले बढेको छ। बैंकिङ तीन दशमलव १०, विकास बैंक दुई दशमलव १७, वित्त समूह दुई दशमलव २९, जलविद्युत् शून्य दशमलव ९९, लगानी...
सुनसहित एक महिला विमानस्थलबाट पक्राउ
सुनसहित एक महिला विमानस्थलबाट पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ। नेपालमा सुन ल्याउँदा महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। पुरूषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। यसबाहेक एक जना व्यक्तिले थप दुई सय ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा...
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु  पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर...
हरिवंश किन खलासी हुन पाएनन्?
हरिवंश किन खलासी हुन पाएनन्? ‘हिरो’ बन्ने ‘भूत’को प्रसंगले हरिवंश फिल्म ‘बलिदान’ को समयतिर फर्किए। जुन फिल्मले उनलाई पहिलोपटक ‘हिरो’ बनाएको थियो। ‘एकदिन रामेश दाइ, तुलसी घिमिरे दाइ आएर ‘हरिजी फिल्म बलिदानमा तपाईं ‘हिरो’ भन्नुभयो। ‘बलिदान’ आफैंमा क्रान्तिकारी फिल्म थियो। मैले यस्तो क्रान्तिकारी फिल्ममा म कहाँबाट हिरो हुनु। म बलिदानमा हिरो भएँ भने फिल्म बिग्रिन्छ’...
​हङकङमा जारी टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
​हङकङमा जारी टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पीएनजी भिड्ने हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुने भएको छ। मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेपछि फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। 
प्रकाशशरण महत भन्छन्– अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए
प्रकाशशरण महत भन्छन्– अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए नेपाली कांग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनेकौं बहाना बनाएर धोका दिएको आरोप लगाएका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको महतको आरोप छ। 
सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवार उठाउने
सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवार उठाउने सिके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। हालै बसेको केन्द्रीय सचिवालय बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। 
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। 
युवराज शर्माको पक्षमा १७ मत
युवराज शर्माको पक्षमा १७ मत राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत परेको छ। आज मतदानमा ५६ जनाले सहभागीता जनाएका थिए। सो मतदानमा शर्माको पक्ष अर्थात हुन्छ भन्ने तर्फ १७ मत परेको छ। त्यस्तै विपक्ष अर्थात हुन्न भन्ने पक्षमा ३९ मत परेको छ। १७ मत राष्ट्रिय सभामा रहेको मतको बहुमत नभएकाले शर्मालाई अध्यक्ष...
राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा ‘नो भोट’!
राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा ‘नो भोट’! राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा कसैलाई भोट नहाल्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य बनेका विश्वकर्माले राष्ट्रिय सभा अध्यक्ष जस्तो व्यक्ति सर्वसम्मतबाट बन्नुपर्ने भन्दै आफू र आफ्नो पार्टीले चुनावी प्रतिपर्धामा सहभागी नभइ नो भोटको अवस्थामा पुगेको बताए। 
मिटरब्याजपीडितको गुनासो: सरकारले न्यायको आशा त दियो घर जाने पैसा छैन के गरौँ ?
मिटरब्याजपीडितको गुनासो: सरकारले न्यायको आशा त दियो घर जाने पैसा छैन के गरौँ ? सरकारले पटक-पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उनको गुनासो छ। ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उनले भने, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन। अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ। हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन।...
सुनको सिक्री नपाएको झोकमा विवाह मण्डप छोडेर भागेका बेहुला पक्राउ
सुनको सिक्री नपाएको झोकमा विवाह मण्डप छोडेर भागेका बेहुला पक्राउ पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका उमेश साह छन्। साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत हुन्। बेहुली पक्षले उनलाई १२ लाख नगद, मोटरसाइकल‌ बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी दिएको थियो ।
Weather Update