News Griha :: न्यूजगृह
राप्रपाका तीन नेता निलम्बित
राप्रपाका तीन नेता निलम्बित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ। महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्य सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाका पूर्व अध्यक्ष गोरखबहादुर बम निलम्बनमा परेका हुन्।पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता...
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै 
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन्। 
पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य
पपुवा न्युगिनीलाई नेपालले दियो १९९ रनको लक्ष्य ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो। नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४...
बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री र गृहमन्त्रीको योजना कसरी विफल भएको थियो ?
बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री र गृहमन्त्रीको योजना कसरी विफल भएको थियो ? विगतमा भएको एक गोप्य बैठकबारे खुलासा गर्दै राउतले कार्यक्रममा भनेका छन्, ‘बडो गोप्य तरिकाले बैठक बसेको थियो। के किन भयो एजेण्डा केही पनि थाहा छैन। हामी गयौँ। त्यहाँ प्रधानसेनापतिदेखि प्रहरी प्रमुख तथा उपत्यकाका तीनै जिल्लाका सीडीओहरू सबै थिए। त्यहाँ के रहेछ भन्दा हाम्रो काठमाडौं महानगरपालिकाको मेयर ज्यूले एउटा स्टाटस लेख्नुभएको...
आजको विदेशी मुद्राको नेपाली विनिमय दर कति ?
आजको विदेशी मुद्राको नेपाली विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको...
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ। तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो। मंगलबार विहान ११ - ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको...
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सोमबार भएको वार्ताबाट सहमति जुटेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताए।‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरूको एक/एक मिनेट धेरै हो भनेको थिएँ,’ उनले भने, ‘पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ, वार्ता...
गृह सचिवमा एकनारायण अर्याल
गृह सचिवमा एकनारायण अर्याल यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम सचिवका रुपमा कार्यरत थिए। उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन्।
इस्लाम धर्मावलम्बीहरूको रमजान भोलिदेखि
इस्लाम धर्मावलम्बीहरूको रमजान भोलिदेखि सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।   
हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ। आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ। त्यसकारण आजदेखि क्लिङ्कर उत्पादन बन्द रहेको बताइएको छ। उद्योगमा विगतमा उत्पादन भएको क्लिङ्करको मौज्दात पूर्णरुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए। कोइलाको समस्या हटाउनका लागि उद्योग...
Weather Update