News Griha :: न्यूजगृह
आजको विदेशी मुद्राको नेपाली विनिमय दर कति ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। 

सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको थियो। 

त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ । सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको थियो। 

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ। सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको थियो।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको थियो।

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.12132.72

EUR (European Euro)

1144.54145.20

GBP (UK Pound Sterling)

1169.71170.49

CHF (Swiss Franc)

1150.77151.45

AUD (Australian Dollar)

187.4087.80

CAD (Canadian Dollar)

198.0398.47

SGD (Singapore Dollar)

199.3599.80

JPY (Japanese Yen)

109.019.05

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.2335.39

QAR (Qatari Riyal)

136.2336.40

THB (Thai Baht)

13.733.75

AED (UAE Dirham)

135.9736.13

MYR (Malaysian Ringgit)

128.2128.34

KRW (South Korean Won)

10010.0910.13

SEK (Swedish Kroner)

112.9212.98

DKK (Danish Kroner)

119.3919.48

HKD (Hong Kong Dollar)

116.9016.97

KWD (Kuwaity Dinar)

1430.26432.21

BHD (Bahrain Dinar)

1350.47352.07

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:१०
Weather Update