प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै [लाइभ]
काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
संसद भवन नयाँ बानेश्वरमा जारी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।
प्रधानमन्त्री प्रचण्डको विश्वासको मत यो तेस्रो पटक हो। ०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका प्रचण्डले ०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।
राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरिएपछि प्रचण्डले ०७९ चैत ६ गते पुनः विश्वासको मत लिएका थिए।
लाइभ:
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १०:५५
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






