News Griha :: न्यूजगृह
बुद्ध एअरका अध्यक्षले सुरु गरे चामलको व्यापार
बुद्ध एअरका अध्यक्षले सुरु गरे चामलको व्यापार आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्रीवितरण शुरू गरेको छ। यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ। मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन्। बस्नेत बुद्ध एअरका प्रबन्ध निर्देशक हुन्। 
हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त
हिन्दु–मुस्लिम युवाहरूको झडपले सुनसरी अशान्त हिन्दु र मुस्लिम समुदायका युवाहरूको झडपले उग्ररूप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लुटेराले नै जिसी दम्पतीको हत्या गरेको प्रहरीको ठहर, दोषी पत्ता लगाउन पर्‍यो सकस
लुटेराले नै जिसी दम्पतीको हत्या गरेको प्रहरीको ठहर, दोषी पत्ता लगाउन पर्‍यो सकस जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ। सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो। घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो।
सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा
सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको दुई वटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।​हरिनगरका सवै वडामा र देवानगन्ज गाउँपालिकाको १ तथा ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो।सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक,...
हत्या अभियोगमा पक्राउ परेका कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा
हत्या अभियोगमा पक्राउ परेका कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा काठमाडौं कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमान्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरूको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश...
नयाँ वर्षमा सामसङको अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३० देखि ३८ प्रतिशतसम्म छुट
नयाँ वर्षमा सामसङको अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३० देखि ३८ प्रतिशतसम्म छुट सामसङले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बढौँ खुसी सधैँलाई’ नामक योजना सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत ग्राहकले आफूलाई मन परेको टीभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिजर तथा वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत...
आयरल्यान्ड 'ए'विरुद्ध नेपाल 'ए' को फराकिलो हार
आयरल्यान्ड 'ए'विरुद्ध नेपाल 'ए' को फराकिलो हार नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ।यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ।१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो।
२ समुहबीचको झडप नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलायो
२ समुहबीचको झडप नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलायो सुनसरीको भुटाहामा दुई समुहबीचको झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ।हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो।प्रहरीले ११ राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ।
काठमाडौंका विद्यालयले पोशाक र स्टेसनरी बिक्री गर्न नपाउने, महानगरले गर्‍यो परिपत्र
काठमाडौंका विद्यालयले पोशाक र स्टेसनरी बिक्री गर्न नपाउने, महानगरले गर्‍यो परिपत्र काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेसनरी बिक्री गर्न नपाउने भएका छन्।महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ।शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेसनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त...
आयरल्यान्डले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य
आयरल्यान्डले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य आयरल्यान्ड ‘ए’ ले दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा अल आउट हुँदै १७४ रन बनायो। 
इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का
इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन्। शुक्रबार बिहान काठमाडौं भएको अन्तरक्रियामा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए।खड्का ६ जना आकाङ्क्षीलाई पछि पार्दै...
Weather Update