News Griha :: न्यूजगृह
उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता
उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम- २ र बझाङ (१) मा आज उम्मेदवारी दर्ता हुँदैछ।निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न सक्नेछ।
बढुवा भएका ८ एसपीलाई तोकियो जिम्मेवारी, को कहाँ?
बढुवा भएका ८ एसपीलाई तोकियो जिम्मेवारी, को कहाँ? प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ८ एसपीको पदस्थापन गरिएको छ।प्रहरी प्रधान कार्यालयले उनीहरूलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेकै दिन जिम्मेवारी पनि दिएको हो।
यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीनदिनको मौसम पूर्वानुमान 
यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, यस्तो छ तीनदिनको मौसम पूर्वानुमान  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रहरीका दुई डीएसपीको सरुवा
नेपाल प्रहरीका दुई डीएसपीको सरुवा प्रहरी प्रधान कार्यालयले दुईजना नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ।नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय काभ्रेमा सरुवा गरिएको छ। 
घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर
घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो। बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३...
सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु भने कायमै
सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु भने कायमै सुनसरीको हरिनगर र देवानगन्ज गाउँपालिका क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ।दुई समूहका बीचमा हिजो बिहानैदेखि ठाउँ ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो।
आईपीएलमा हैदरावादको शानदार जित
आईपीएलमा हैदरावादको शानदार जित चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक/एक विकेट लिए। जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ। चेन्नाईको पनि चार खेलबाट ४ अंक नै रहेको छ। चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ। जारी आईपीएलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका...
फाइनल पुगेको नेपाल बरोडासँग हार्‍यो
फाइनल पुगेको नेपाल बरोडासँग हार्‍यो आईसीसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो। यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल...
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने वर्ष ३३ को अमृत थापा छन्।
बैतडीमा ट्रयाक्टर दुर्घटना अपडेटः मृतकको सनाखत
बैतडीमा ट्रयाक्टर दुर्घटना अपडेटः मृतकको सनाखत शुक्रबार बिहान ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो।
सुनसरीमा दुई समुदाय नै झडपमा उत्रनु पर्ने स्थिति कसरी सिर्जना भयो? 
सुनसरीमा दुई समुदाय नै झडपमा उत्रनु पर्ने स्थिति कसरी सिर्जना भयो?  शुक्रबार मध्यान्ह १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रण बाहिर जाने देखेपछि स्थानीय प्रशासनले शुक्रबार ५ बजेदेखि इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा अनिश्चित कालका लागि कर्फ्यु...
सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रण बाहिर, पाँचवटा पालिकामा कर्फ्यु
सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रण बाहिर, पाँचवटा पालिकामा कर्फ्यु सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ। शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।
Weather Update