News Griha :: न्यूजगृह
‘रामायण’की सीता नेपालमा, रामको गरिन प्रशंसा
‘रामायण’की सीता नेपालमा, रामको गरिन प्रशंसा शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाइ र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन्।
कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा
कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ। त्यसैले सबै पार्टीका साथीहरू एक भएर लाग्नुहोस्। आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ। त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु।’ 
इलाम २ उपनिर्वाचन : कांग्रेसका खड्कासहित ७ जनाको मनोनयन दर्ता
इलाम २ उपनिर्वाचन : कांग्रेसका खड्कासहित ७ जनाको मनोनयन दर्ता इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि कांग्रेसका तर्फबाट उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृतको कार्यालय इलाममा खड्काले केन्द्रीय नेताहरूको उपस्थितिमा मनोनयन दर्ता गराएका हुन्। खड्काको मनोनयनसँगै इलाम २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेको संख्या ७ पुगेको छ।
छिपछिपे सहकारीको १० करोड बढी रकम हिनामिना गरेको आरोपमा पाण्डे पक्राउ
छिपछिपे सहकारीको १० करोड बढी रकम हिनामिना गरेको आरोपमा पाण्डे पक्राउ व्यवस्थापक पाण्डेले कावासोती नगरपालिका-१० मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा आफ्नै संस्थाबाट आफैँले ३२ लाख ऋण लिएका छन्। ऋण लिँदा धितो राखेको जग्गा त्यसको एक महिनापछि पुसमा आफैँले नक्कली काजगात बनाएर मालपोत कार्यालयबाट फुकुवा गरिसकेको देखिन्छ। उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने...
सुनसरीमा कर्फ्यु क्रमशः खुकुलो पार्दै लगिने
सुनसरीमा कर्फ्यु क्रमशः खुकुलो पार्दै लगिने सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ। शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समुदायबीचको झडपले उग्ररूप लिँदा हरिनगरसहित पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको थियो।
सहकारीमा दलीय हस्तक्षेप, बचतकर्ताको अर्बौं रकम जोखिममा
सहकारीमा दलीय हस्तक्षेप, बचतकर्ताको अर्बौं रकम जोखिममा सरकारले गठन गरेको कार्यदलले सहकारी संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सरकारलाई सुझाव दिइसकेको छ । कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्तासँग छलफल गरेर यही चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहितको प्रतिवेदन दिएको थियो।
सहकारीमा मेरै २३ लाख लगानी डुबेको छ, उठाइदिनेलाई अलिअलि दिन्छुः श्रममन्त्री अर्याल  
सहकारीमा मेरै २३ लाख लगानी डुबेको छ, उठाइदिनेलाई अलिअलि दिन्छुः श्रममन्त्री अर्याल   ‘रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईँहरूलाई लाग्ला। मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरूले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि दिन्थेँ। मेरो २३ लाख आएपछि उहाँहरूको सचिवालय चलाउन, अध्ययन गर्न...
समलिङ्गी विवाहविरुद्ध बोल्नेहरू संविधान विरोधी हुन? 
समलिङ्गी विवाहविरुद्ध बोल्नेहरू संविधान विरोधी हुन?  उक्त विवाहलाई दक्षिण एसियाकै पहिलो भनियो। नेपालको संविधानले पनि समाजमा महिला र पुरुष भन्दा भिन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हुनेगरेको उल्लेख गरेसँगै समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने आन्दोलन चर्किदै आएको थियो। तर शुक्रबार मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले आयोजना गरेको एक विचार गोष्ठीमा वक्ताहरूले समलिङ्गी विवाह नेपालका लागि घातक हुने...
बढ्दो प्रोस्टेट क्यान्सर, दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान 
बढ्दो प्रोस्टेट क्यान्सर, दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान  पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरूले बताएका छन्। यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरूको दाबी छ।
इलाम २ मा स्वतन्त्रसहित ३ जनाको मनोनयन
इलाम २ मा स्वतन्त्रसहित ३ जनाको मनोनयन प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ।जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।
पर्यटन बोर्डले माग्यो सीईओ, आवेदन दिन यस्तो योग्यता आवश्यक
पर्यटन बोर्डले माग्यो सीईओ, आवेदन दिन यस्तो योग्यता आवश्यक नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो। 
आईपीएलमा आज राजस्थान र आरसीबी भिड्ने, यस्तो छ हेड टु हेड 
आईपीएलमा आज राजस्थान र आरसीबी भिड्ने, यस्तो छ हेड टु हेड  इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार  राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) बीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।
Weather Update