News Griha :: न्यूजगृह
पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी: भ्रूण हत्या, बलात्कार र डाँका चोरीको आरोप
पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी: भ्रूण हत्या, बलात्कार र डाँका चोरीको आरोप नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो।पार्टीकै सङ्गठित ३१ वर्षीय महिलाले उनीविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन्। पीडितले...
नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’
नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’ डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए। विकास आग्री र साहब आलमले १९१ विकेट लिए। नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित...
फ्रेन्डसिप कप: गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि
फ्रेन्डसिप कप: गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि नेपालले फ्रेन्डसिप कप टी२० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ।१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो। गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमाले, माओवादी र जसपाका मन्त्रीले लिए शपथ 
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमाले, माओवादी र जसपाका मन्त्रीले लिए शपथ  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनसमक्ष मुख्यमन्त्री महरा र अन्य तीन जना विनाविभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन्।मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन...
गण्डकी : मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले लिए मन्त्रीको शपथ
गण्डकी : मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले लिए मन्त्रीको शपथ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन्।मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन्। मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन्। 
इलाम २ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य
इलाम २ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चैबाजा र र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।  ठूला राजनीतिक दलहरूको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीले गुनासो गरेका छन्। ‘महिलालाई सधैँ पछि पार्ने चलन छ,’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भनिन्, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले...
२२.७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
२२.७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब...
भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने ताप्लेजुङको ‘सिङ्जेमा ताल’
भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने ताप्लेजुङको ‘सिङ्जेमा ताल’ जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ। तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो। आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीको अनुमान छ। गएको दसैँ तिहारको अवधिमा झण्डै...
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले। ४७ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए। यस्तै, कुशल मल्लले १३ बलमा अविजित ३१ रन बनाए। त्यस्तै, आसिफ शेखले ३४, कुशल भुर्तेलले १९, सन्दीप जोरा दीपेन्द्र सिंह ऐरीले सात/सात रन जोडे। उनीहरूमध्ये जोरा अविजित...
निर्वाचन आयोगले गर्‍यो गृहमन्त्री लामिछानेसँग छलफल
निर्वाचन आयोगले गर्‍यो गृहमन्त्री लामिछानेसँग छलफल निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ।आइतबार निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री लामिछानेसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितले उपनिर्वाचनमा सुरक्षा व्यवस्थाको प्रबन्ध र निर्वाचनसम्बन्धी कानुनबारे छलफल गरेको हो।छलफलपछि आयोगको कार्यालयबाट बाहिरिँदै गृहमन्त्री लामिछानेले निर्वाचनलाई सही ढंगले लिएर जाने...
भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ 
भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ  भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।
पूर्वमन्त्री शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण युवाले गरे सभापति देउवाको ध्यानाकर्षण
पूर्वमन्त्री शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण युवाले गरे सभापति देउवाको ध्यानाकर्षण नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा गएको टोलीले सभापतिको ध्यानाकर्षण गराएको हो।
Weather Update