भिक्षुमाथि प्रहरीको दुर्व्यवहार, सामाजिक सञ्जालमा चर्को आलोचना आइतबार, चैत २५, २०८०

खगराजविरुद्ध कांग्रेस सर्वोच्च जाने आइतबार, चैत २५, २०८० सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो। नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने, ‘सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौं।’

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त आइतबार, चैत २५, २०८० गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव...

नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै आइतबार, चैत २५, २०८० भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप टी—२० कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र...

आयरल्यान्डले नेपाललाई दियो २८५ रनको विशाल लक्ष्य आइतबार, चैत २५, २०८० तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि दुई सय ८५ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको हो।आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन...

हतियार देखाएर सिरहामा दिनदहाडै लुटपाट आइतबार, चैत २५, २०८० सिरहामा दिनदहाड हतियार देखाएर एक समूहले रकम लुटेको छ।विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरको लागि लैजान लागिएको १५ लाख ५० हजार रकम लुटिएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर पर्छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्यो २ हजार ९ सयले आइतबार, चैत २५, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको...

भर्नासँगै मुगाली विद्यार्थीकाे हातहातमा पुस्तक, विद्यार्थीसँगै शिक्षक र अभिभावक पनि खुशी आइतबार, चैत २५, २०८० जिल्लाका चारवटा स्थानीय तहहरू मध्ये शुक्रबारसम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक बिक्रेताहरूले पालिका केन्द्रहरूमा पुर्याइ सकेका छन्। छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो चरणमा ४ हजार ५ सय सेट पुस्तक जिल्लामा पुगिसकेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपाइटर...

रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, शव घटनास्थलमै राखेर स्थानीयको विरोध आइतबार, चैत २५, २०८० रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट आइतबार १३ वर्षीय बालकको मृत्यु भएको छ।धन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका–४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

३१ सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र मनाङेको पनि हस्ताक्षर आइतबार, चैत २५, २०८० गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले...

गाईको गोबर बेचेर मासिक ५० हजार आम्दानी आइतबार, चैत २५, २०८० धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्। २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन्। गौ संरक्षण सेवा...

उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत? आइतबार, चैत २५, २०८० एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ। चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थिर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए। त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो। तर डेढ वर्षमै दलहरू त्यसबेला गरेका चुनावी...

बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने बाध्यताबाट मटिहानीका गृहिणीले पाए राहत आइतबार, चैत २५, २०८० सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन्।मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन्। मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार निःशुल्क चुल्हो वितरण गरिएको हो।









