९ महिनामा लेक लागेर मुस्ताङमा २ नेपालीसहित ८ जनाको मृत्यु सोमबार, चैत २६, २०८०

कागबेनीमा भक्तजनको घुइँचो सोमबार, चैत २६, २०८०

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता सोमबार, चैत २६, २०८० शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले राससलाई जानकारी दिए। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले...

दयाहाङ राई : शिक्षक हुँदै डिग्री माइला सोमबार, चैत २६, २०८० अभिनेता दयाहाङ राईले संगीत सिके, पत्रकारिता पढे र राजनीति गरे। तर, करियर अभिनयलाई नै बनाए। उनले न त सिकाइ, पढाई र राजनीतिमा डिग्री लिए, न त अभिनयमा नै। कुनै समय स्कुल पढाए। अहिले यिनै दयाहाङ ‘रियल’को नभई ‘रिल’को ‘डिग्री’ लिएर फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मार्फत यही शुक्रबार अर्थात् चैत...

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित सोमबार, चैत २६, २०८० इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन्। इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनभएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयाेग सोमबार, चैत २६, २०८० आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचन आयोगले छानबिन गर्ने भएको छ।आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो। हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका...
![सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको भाउ बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको भाउ बढ्यो [सूचीसहित] सोमबार, चैत २६, २०८० जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ। शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो।

सभामुख घिमिरेले शीर्ष चार दलसँग छलफल गर्दै सोमबार, चैत २६, २०८० सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

संसद्मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न सभापति देउवाले बोलाए बैठक सोमबार, चैत २६, २०८० उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद् बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए।

भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही सोमबार, चैत २६, २०८० ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौ,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ।

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा सोमबार, चैत २६, २०८० जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना सोमबार, चैत २६, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। सोमबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...

आईपीएलः लखनउसँग गुजरात ३३ रनले पराजित सोमबार, चैत २६, २०८० यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ।आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो।लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर...









