कागबेनीमा भक्तजनको घुइँचो
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरूको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन्। तस्बिरः रासस



प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १०:०१



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






