News Griha :: न्यूजगृह
जर्सीले क्यानमा भाँडभैलो: क्रिकेटप्रेमीको प्रश्न–राष्ट्रिय झण्डा किन झुकाइयो?
जर्सीले क्यानमा भाँडभैलो: क्रिकेटप्रेमीको प्रश्न–राष्ट्रिय झण्डा किन झुकाइयो? नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ। आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
कांग्रेसलाई रास्वपाको काउन्टर– ०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ 
कांग्रेसलाई रास्वपाको काउन्टर– ०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए। 
प्रदर्शनमा दमन भएको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा
प्रदर्शनमा दमन भएको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्।मंगलबार पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भर्त्सना गरेका थिए।उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको...
राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक जाम 
राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक जाम  राप्रपाको प्रर्दशनले  काठमाडौंमा ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।
प्रहरीको आक्रमणबाट राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते
प्रहरीको आक्रमणबाट राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको थियो। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रर्दशनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो। तर प्रर्दशनकारी नरोकिएपछि प्रहरीले लाठीचार्ज गरेको हो। यहीक्रममा तामाङसहित प्रर्दशनकारी घाइते भएका हुन्।  
सांसद ज्ञानेन्द्र शाही पक्राउ 
सांसद ज्ञानेन्द्र शाही पक्राउ  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शुरु गरेको प्रदर्शनका क्रममा सांसद तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। प्रदर्शनका क्रममा मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि उनी भद्रकालीबाट पक्राउ परेका हुन्।पक्राउ परेको केहीबेरमा उनलाई छोडिएको छ। ४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस सिंहदबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले...
प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पुरा नभएसम्म संसद् अगाडि बढाउन नदिने बताएको थियो ।
गृहमन्त्रीज्यू हामीमाथि लाठी होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ: ज्ञानेन्द्र शाही  
गृहमन्त्रीज्यू हामीमाथि लाठी होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ: ज्ञानेन्द्र शाही   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफूमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन्। सांसद शाहीले अहिले भद्रकाली अगाडि सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन्।उनले आफूहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरूलाई पक्राउ गर्न आग्रह गरेका छन्। उनले सांसद कोइरी संसद्मै रहेको, निर्मलाका दोषी पक्राउ...
राप्रपाको प्रदर्शनमा झडप
राप्रपाको प्रदर्शनमा झडप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा...
८ रात ९ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु
८ रात ९ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु जात्राको पहिलो दिन मंगलबार तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ। मंगलबार बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन् । उनले भनिन्, ‘मंगलबार बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, पहिला...
कांग्रेसलाई सम्झाउँदै सभामुखले भने– सदन अवरोध हुँदा जनताको आवाज रोकिन्छ 
कांग्रेसलाई सम्झाउँदै सभामुखले भने– सदन अवरोध हुँदा जनताको आवाज रोकिन्छ  ‘सदनमा अवरोध हुँदा एउटा जनताको आवाज रोकिन्छ। अहिले देशमा आगजनीको कारण र विभिन्न घटना भएर कर्फ्यु लागेको छ। अनेक विसंगति र समस्याका कुरा आइरहेका छन्। यी कुरामा सदनमा छलफल गरौँ भन्न अवरोध हटाउने वातावरण बनाउनु पर्छ,’ घिमिरेले भने।  
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।कांग्रेस सांसद सुशीला थिङले सहकारीको...
Weather Update