News Griha :: न्यूजगृह
साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल
साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८–८ ओभरको हुने भएको छ ।यस खेलमा नेपालले टस जितेको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै साउदी अरेबियाले...
सुदूरपश्चिममा फेरि लफडा, एकीकृत समाजवादीका सोडारीलाई एमालेको अस्वीकार!
सुदूरपश्चिममा फेरि लफडा, एकीकृत समाजवादीका सोडारीलाई एमालेको अस्वीकार! सरकार गठनलाई लिएर सुदूरपश्चिममा फेरी लफडा भएको छ। केन्द्रमा सत्ता गठनबन्धनबीच सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सहमतिसँगै एकीकृत समाजवादीले  दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गर्या। तर सत्ता गठबन्धन घटक नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको छ। यसले पुनः सुदूरपश्चिमको राजनीति तरंगित बनेको हो।सोडारी एकीकृत समाजवादी...
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान 
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान  गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छिन्। बुधबार प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन्। 
नेकपा एसका सबै जिल्ला कमिटीले प्रगति विवरण केन्द्रलाई बुझायो
नेकपा एसका सबै जिल्ला कमिटीले प्रगति विवरण केन्द्रलाई बुझायो नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सबै जिल्ला कमिटीले सांगठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका संगठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले पठायो मतपत्र 
उपनिर्वाचनका लागि निर्वाचन आयोगले पठायो मतपत्र  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र पठाइएको छ। निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले न्यूजगृहलाई जानकारी दिए। 
सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर 
सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर  सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको छ। बुधबार दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर–२ ठिनबाङमा दुर्घटना भएको हो। 
सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी 
सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी  दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबस सल्यानको बागचौरमा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ।  
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको  हो।
वीरगञ्जमा शोभायात्रासहित रामनवमी मनाइँदै
वीरगञ्जमा शोभायात्रासहित रामनवमी मनाइँदै रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो।
नेपाल र साउदी अरेबियाबीचको खेल सुरु हुन ढिलाई
नेपाल र साउदी अरेबियाबीचको खेल सुरु हुन ढिलाई गएराति ठुलो वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल नहुने भएको हो। अहिले पिच तयार गर्ने काम भइरहेकोले यो खेलको ओभर घटाएर खेलाइने सम्भावना रहेको छ। नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान...
मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो? 
मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो?  बुधबार सुनको मूल्यमा स्थिरता छाएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो। तर आज मूल्य स्थिर भइ सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रास्वपाका नेता कार्की भन्छन्– समिति बनाएर रविमाथि छानबिन हुनुपर्छ
रास्वपाका नेता कार्की भन्छन्– समिति बनाएर रविमाथि छानबिन हुनुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाएर त्यसको निराकरण गर्नुपर्ने बताएका छन्। आफ्नै पार्टीका सभापति रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको विषयमा लागेको आरोपका विषयमा समिति बनाएर छानबिन गर्न माग गरेका हुन्। 
Weather Update