News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टि
रुस-युक्रेन युद्धको २५ महिना: ५० हजार बढी रुसी सैनिक मारिएको पुष्टि रुस-युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ। चिहानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ। बीबीसीले लेखेको छ, 'हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा...
निराशा र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्छ: गगन थापा 
निराशा र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्छ: गगन थापा  नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन्। निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए। 
विराटनगरको रानीमा दुई समूहबीच झडप
विराटनगरको रानीमा दुई समूहबीच झडप मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ। एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। 
हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो
हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन्। 
गण्डकी प्रदेश सभा बैठक बोलाइएकोप्रति कांग्रेस असन्तुष्ट, दियो यस्तो चेतावनी 
गण्डकी प्रदेश सभा बैठक बोलाइएकोप्रति कांग्रेस असन्तुष्ट, दियो यस्तो चेतावनी  गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतले वर्तमान खगराज अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्मका लागि दीर्घकालिन असर पर्ने काम नगर्न यसअघि नै आदेश दिएको छ। तर अदालतको बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज...
साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा 
साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो। पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले...
गण्डकी प्रदेश सभाको बैठक आह्वान
गण्डकी प्रदेश सभाको बैठक आह्वान गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरेका हुन्।  
साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य
साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य एसीसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई रनको ७४ लक्ष्य दिएको छ। वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढाउने निर्णय गरेको छ। आज बसेको पार्टीको सचिवालय बैठकले एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
आईसीसीको टी-२० वरियतामा दीपेन्द्रको छलाङ
आईसीसीको टी-२० वरियतामा दीपेन्द्रको छलाङ आईसीसीको टी-२० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरतर्फ ११औ स्थानमा उक्लिएका हुन्।यसअघि २५औं स्थानमा रहेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्। दीपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर...
कोशीमा मुख्यमन्त्री कार्कीको जिकिरः संकल्प प्रस्ताव संविधान विपरित 
कोशीमा मुख्यमन्त्री कार्कीको जिकिरः संकल्प प्रस्ताव संविधान विपरित  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपक्षी दलले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव संविधान विपरित रहेको दाबी गरेका छन्। गत वैशाख ३ गते नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीले   विश्वासको मत लिनुपर्र्ने सन्दर्भमा संकल्प प्रस्ताव दर्ता गराएका थिए। सोही सन्दर्भमा मुख्यमन्त्री कार्र्कीले सभामुख अम्बरबहादुर विष्टलाई पत्र पठाउँदै उक्त प्रस्ताव...
Weather Update