सुप्रिम सहकारी प्रकरण: पुष्पराज गिरीले दिए कान्तिपुरबाट राजीनामा बुधबार, वैशाख ५, २०८१

इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा युरोप-अमेरिका बुधबार, वैशाख ५, २०८१ इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ। इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।
![आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित] बुधबार, वैशाख ५, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ।

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता बुधबार, वैशाख ५, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको मुख्यमन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ।गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाईसमेत...

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ बुधबार, वैशाख ५, २०८१ घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो।यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने बुधबार, वैशाख ५, २०८१ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने...

यूएईमा भारी वर्षा बुधबार, वैशाख ५, २०८१ मंगलबार देखि सडक, रेल र हवाई उडान प्रभावित भएका छन्। यी शहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ। यूएईमा सोमबार १५ अप्रिल रातिदेखि पानी पर्न थालेको थियो। गएराति १२० मिलिलिटरभन्दा बढी पानी परेको थियो।

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू बुधबार, वैशाख ५, २०८१ दुवै आरोपित बिक्की कुमार र सागर कुमारलाई क्राइम ब्रान्चले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन्। यो घटनाले उनीहरूको परिवार निकै स्तब्ध छ। आरोपितका परिवारका अनुसार बिक्की र सागर मुम्बई गएको थाहा थिएन। परिवारका अनुसार सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको...

भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा २९ नक्सलवादी मारिए बुधबार, वैशाख ५, २०८१ भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ।यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरूले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरूलाई बधाई दिएका छन्।

आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै बुधबार, वैशाख ५, २०८१ न्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स् र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ। अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ।

आईपीएल: जस बटलरको शतकमा राजस्थानको रोमान्चक जित बुधबार, वैशाख ५, २०८१ इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ।२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले।

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने बुधबार, वैशाख ५, २०८१ देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन...

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै बुधबार, वैशाख ५, २०८१ एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित...









