News Griha :: न्यूजगृह
महेश बस्नेतविरुद्धको भ्रूण हत्या, बलात्कार र डाँका चोरीको उजुरी तामेलीमा
महेश बस्नेतविरुद्धको भ्रूण हत्या, बलात्कार र डाँका चोरीको उजुरी तामेलीमा नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरी प्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ।साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ। 
मधेस प्रदेशका मुख्यमन्त्रीले चौथोपटक लिए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्रीले चौथोपटक लिए विश्वासको मत तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिङ गरेका थिए। उनीसहित जनमतका सांसद निस्केपछि कांग्रेस र लोसपाका सांसद पनि बाहिर निस्केका थिए। त्यसपछि सभामुखले मत विभाजन गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए।
 सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
 सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ। लिखुपिके गाउँपालिका-१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो।
रमेश खरेलको टिप्पणी: गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाऊन्
रमेश खरेलको टिप्पणी: गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाऊन् उनले भनेका छन्, 'गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइँमान्छे लाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्।'
मधेस प्रदेश सभामा झडप, बैठक फेरि स्थगित
मधेस प्रदेश सभामा झडप, बैठक फेरि स्थगित मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन्। 
रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो?
रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो? उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन्।साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो? भन्दै...
किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ
किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ प्रहरीका अनुसार नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओमकुमारीले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाएकी थिइन। रेष्टुरेन्ट सञ्चालकले ललाइफकाइ तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाए। त्यसको केही समयपछि ती किशोरीलाई काठमाडौं ल्याएर लोवाले आफ्नो चाबहिलस्थित ब्युटी एण्ड स्पामा काममा मात्र लगाइनन्, विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुल्न आएको छ।
सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह
सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह आयोगले गत चैत्र २८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने...
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो।कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिन
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिन सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन
साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन पोखराका साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ।पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो।
मधेस सरकारबाट बाहिरियो लोसपा
मधेस सरकारबाट बाहिरियो लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ।
Weather Update