माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय मंगलबार, वैशाख ४, २०८१

निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग मंगलबार, वैशाख ४, २०८१

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटमाथि प्रतिबन्ध मंगलबार, वैशाख ४, २०८१ तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ। साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो।

सिड्नीमा फेरि चक्कु प्रहार मंगलबार, वैशाख ४, २०८१ अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु प्रहार भएको छ। अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवाद कार्य’ भनेको छ। असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार भएको हो। यस घटनामा एक १६ वर्षीय बालक पक्राउ परेका छन्। घटनामा चार जना घाइते छन्। आक्रमणकारी...

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ? मंगलबार, वैशाख ४, २०८१ सोमबारको तुलनामा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले वृद्धि भएको हो। आज प्रतितोला सुन १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसो त आइतबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार रहेको थियो, भने...

कोशीमा जनस्वास्थ्य ऐन खारेजीको माग मंगलबार, वैशाख ४, २०८१ ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै उक्त ऐन खारेज गर्न माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले बताए।
![आजको विनिमय: बढ्यो डलर, पाउण्ड र युरोको भाउ [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आजको विनिमय: बढ्यो डलर, पाउण्ड र युरोको भाउ [सूचीसहित] मंगलबार, वैशाख ४, २०८१ जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसाका दरले कारोबार भइरहेको छ। त्यस्तै सोमबार एक डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो।

झलनाथको दाबी— प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयो मंगलबार, वैशाख ४, २०८१ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन्।मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिँदै खनालले उक्त दाबी गरेका हुन्। त्यसो त सत्ता गठबन्धनको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिइसकिएको छ। तर नाउपा...

सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता मंगलबार, वैशाख ४, २०८१ यसअघि केन्द्रमा नयाँ समीकरण बनाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरू प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका हुन्। उनले यसअघिको सहमति पालना नगरेको र आफूहरूलाई...

सहकारी प्रकरणः अनुसन्धानमा रवि लामिछानेले २ करोड ऋण लिएको देखियो, अभियोग लागेन मंगलबार, वैशाख ४, २०८१ गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ। सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको...

आज चैतेदसैँ, बिहानैदेखि शक्तिपीठमा भक्तजनको घुइँचो मंगलबार, वैशाख ४, २०८१ संघीय राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ।

पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई मंगलबार, वैशाख ४, २०८१ नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। सोमबार राति सिमरा रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको...

सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ मंगलबार, वैशाख ४, २०८१ बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।









